Email :- prastakhabar@gmail.com

समाज

क्वारेन्टाईनमा एक पुरुषद्वारा आत्महत्या

Dead-Body1-1592375586.jpg

३ असार, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय...

बागमती प्रदेशमा सवारी नविकारण अवधि असार मसान्त सम्म

20200615_112056-1592370631.jpg

३ असार,हेटौँडा । बागमतीे प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारी नविकारण अवधि असार मसान्त सम्म कायम भएको जनाएको छ ।कार्यालयले मंगलबार एक सुचना जारी गर्दै कोरोनाका कारणले २०७६ चैत ११ गते (बन्दावन्दी) सुरु भएको मिति देखी समाप्त हुने अवधिलाई बिषेश अवधि मानि सो अवधिभर सवारी तथा यातायात...

अवरुद्ध भिमफेदी–कुलेखानी सडकखण्ड खुल्यो

102418841_894016757763633-1592369517.jpg

३ असार,हेटौँडा । मंगबार राति सुख्खा पहिरोका कारण अवरुद्ध बनेको भिमफेदी–कुलेखानी सडकखण्ड खुलेको छ । सडकखण्डको भिमफेदी–६ देउराली नजिक मंगलबार राति गएको पहिरो पन्छाएपछि अबेर रातिबाटै सडक खण्ड सुचारु भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन। बाटो खुलेसंगै दुईतर्फी सवारी आवतजावत भइरहेको प्रहरीले...

 ईन्द्रसरोबरमा मृत अवस्थामा पुरुषको शव भेटियो  

69001803-1592368631.jpg

३ असार,हेटौँडा । ईन्द्रसरोबर  गाउँपालिका  –३ डडारेखोला नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको छ ।अन्दाजी ३०।३५ बर्षीय एक पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।  हिजो साझँ स्थानियले उक्त पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायको टोलि पुगेर...

कोरोनाबाट २४ घण्टामा विश्वभर ६ हजार बढीको मृत्यु

corona-4893276_1920-1592358770.jpg

३ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ । एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका...

आज ११७ कोरोना मुक्त भएर घर फर्किए

coronaa-1592317919.jpg

२ असार,हेटौँडा ।मंगलबार ११७ जना कोरोना मुक्त भए घर फर्किएका छन् । कोरोना संक्रमित भएर देशका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका ११७ जना कोरोनामुक्त भएका हुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज ११७ जना डिस्चार्ज भएको बताएका छन्।कोरोना मुक्त भए घर फर्किनेमा...

भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध

102418841_894016757763633-1592316411.jpg

२ असार,हेटौँडा । भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ ।र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ देउराली नजिक साँझ ७ बजे पहिरो गइरहेकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन  मंगलबार बिहान सडकखण्ड अन्र्तगत भिमफेदी –६ गढी नजिक गएको पहिरो प्रहरीले दिउँसो...

मंगलबार थपिए ३८० नयाँ संक्रमित 

Screenshot_20200616-17155-1592310978.jpg

२ असार,हेटौँडा । मंगलबार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजको प्रेस बिफ्रिङमा देशका विभिन्न जिल्लामा ३८० जना नयाँ कोरोना संक्रमित थपिएको बताएका हुन ।आज थपिएका संक्रमितसंगै जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।    ...

पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

20200616_133449-1592294091.jpg

२असार,हेटौँडा। मंगलबार बिहान परेको वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ।  कान्तिलोकपथ अन्तर्गत बकैया-११ घट्टेकुपाखामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयमा मकवानपुरले जनाएको छ।लेदोमाटो सहित भिरबाट  चट्टान सहितको पहिरो गएको र पहिरो पन्छयाउन  प्रहरी पोष्ट जितपुरबाट प्रहरी टोली खटाइएको जनाइएको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार