Email :- prastakhabar@gmail.com

समाज

महिलाले गरीन आफ्नै श्रीमानको हत्या 

hatya-1591601805.jpg

२६ जेठ,सल्यान । सल्यानमा एकजना महिलाले आफ्नै श्रीमानको  फलाम प्रहारीगरी हत्या गरेकी छन्। सल्यानको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी  ३६ वर्षीया एक महिलाले आफ्नै ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीका बन्चरो प्रहर गरी हत्या गरेकी हुन ।बन्चरो प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

हेटौँडाका कुन–कुन होटल क्वारेन्टाइन बन्न सक्छन ?(होटलको नामावली सहति)

IMG_4713-1591600527.JPG

२६ जेठ,हेटौँडा । विदेशबाट फर्किने नेपालीका लागि क्वारेन्टाइन प्रयोजनका लागि होटेल एशोसिएसन मकवानपुरले उपलब्ध हुने होटलहरुको सुचि पठाएको छ ।  एशोसिएसनले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई क्वारेन्टाइन प्रयोजनका लागि हेटौडा नगर भित्रका १० वटा होटलहरुको सुचि पठाएको हो ।  यस्तो छ क्वारेन्टाइन प्रयोजनका लागि  पठाइएको होटलको...

ट्रक खोलामा खस्दा चालकको मृत्यु

Accident-1499161093-1591594928.jpg

२६ जेठ,हेटौँडा । तिब्र गतिमा हुइकिएको ट्रक खोलामा खस्दा चालकको मृत्यु भएको छ । आइतबार राति  भक्तपुरमा चाँगुनारायण नगरपालिका–३ ब्यासीबाट झौंखेलतर्फ जादैँ गरेको महाशक्ति इट्टा भट्टाको बा ५ ख ३११ नम्बरको मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु भएको छ । च्यापिएको अवस्थामा उद्धार गरिएको ट्रक चालक चाँगुनाराण ३ झौंखेल बस्ने ३५ वर्षीय नवराज...

हेटौँडामा आजपनि रुकुम घटनाको विरोधमा धर्ना र हस्ताक्षर

20200608_110907-1591593944.jpg

२६ जेठ,हेटौँडा । पश्चिम रुकुम चौरजहारी सामुहिक हत्याकाण्डको बिरोधमा स्वतन्त्र नागरिकहरुको  जनदबाब अभियान सुरु गरेको धर्ना तथा हस्ताक्षर अभियान आजपनि जारी रहेको छ ।हेटौँडाको मुख्य चोक बुद्धचोकमा भेला भएका पेशागत अधिकारकर्मीले आजपनि  धर्ना तथा हस्ताक्षर अभियान जारी राखेका छन ।  दोषी कारवाही होस भन्ने उदेश्यले आइतबारबाट स्वतन्त्र...

भिमफेदीमा सडेगलेको अवस्थामा शव फेला 

69001803-1591592860.jpg

२६ जेठ,हेटौँडा । भिमफेदी गाउँपालिका –६ चिसापानीगढी बजार नजिक चकमकेमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।सडकबाट अन्दाजी ३० मिटर तल सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त डिएसपी ईन्द्र  बहादुर रानाले बताएका छन ।  शव नजिकै महिलाले कानमा लगाउने टपका र कपडा भेटिएकोले,टप र कपडाको आधारमा शव महिलाको...

बिहान ३ घण्टा हेटौँडाका सबैखाले पसल खुले(फोटो फिचर)

20200608_084654-1591585521.jpg

२६ जेठ,हेटौँडा।  हेटौँडामा बिहान  ६ बजेदेखि ९ बजेसम्म हेटौँडा बजारमा सबैखाले पसल खुलेका छन। तरकारी र खाद्यान्न पसल खुल्न दिएकोमा स्थानीय प्रशासन र मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा सबैखाले पसल खुलेका हुन।बजारका कपडा पसल,बन्द  रहेका बसपार्क र ख्पगल्लीका तरकारी बजार,भाडा पसल,मोवाइल पसल,इलेक्ट्रिकन खुलेका छन। सबैखाले पसल...

गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको निधन

20200604_122238-1591581008.jpg

२६,जेठ, पोखरा । गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।  गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरामा आइतबार कोरोना संक्रमणका कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गरेर जनाएको छ ।...

हेटौंडा आइसोलेसनका ८ जनाको कोरोना नेगेटिभ

Isolation-Ward-1590768133-1591543595.jpg

२५ जेठ, हेटौंडा । हेटौंडा-४ कर्रास्थित आइसोलेसन वार्डमा रहेका ८ जनामा कोरोना नेगेटिभ पाइएको छ । शनिबार दुवईबाट आएकी १ महिलासहित वार्डमा रहेका ६ जना र भारतबाट आएका २ युवा गरी ८ जनाकै पिसिआर परीक्षण नतिजा नेगेटिभ प्राप्त भएकाे वार्डका ईन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए । आईसाेलेसनमा रहेका ९ जना मध्ये ७ जना राति...

ट्याङकरमा लुकाएर ल्याएको लागुऔषधसहित दुई पक्राउ

FB_IMG_1591527837871-1591540910.jpg

२५ जेठ, हेटौँडा ।  पर्सा  प्रहरीले अत्यावश्यक  मानिएको  तेल ट्यांकरमा लुकाएर ल्याएको  लागुऔषध  २ जनालाई पक्राउ गरेको छ । तेल बोकेर रक्सौलबाट अमलेखगञ्ज  तर्फ जाँदै गरेको ना ७ ख ९७४४ नम्बरको तेल ट्याङकरलाई वीरगंज-१६ रजन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध  १० बोतल विन्रेक्स  सहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार