Email :- prastakhabar@gmail.com

समाज

नेपालमा निसर्ग चक्रवातको प्रभाव हट्यो

14_04_2020-weather_alert_-1591503997.jpg

२५ जेठ, काठमाडौँ । देशभरको मौसम आइतबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । निसर्ग चक्रवातको प्रभाव भने हटेको छ । अहिले देशका अधिकांश भागमा सामान्य बदली भएको छ । पूर्वको तराई र...

एकाविहानै ४ जिल्लामा ३८ कोरोना संक्रमित थपिए

20200607_065819-1591492423.jpg

२५ जेठ, हेटौंडा । आइतवार विहानै ४ जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा विहान जारी विज्ञप्तिमा स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरि ३८ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू पुरूष रहेका छन् ।...

मध्यपुर अस्पतालका ३० जना क्वारेन्टाइनमा

20200606_212955-1591458914.jpg

२४ जेठ, हेटौंडा । भक्तपुरको मध्यपुर अस्पतालका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा सुत्केरी गराइएकी महिलामा कोरोना पुष्टि भएपछि ६ जना चिकित्सकसहित ३० जनालाई क्वारेन्टाइनमा राखेको अस्पतालले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।...

भक्तपुरकी कोरोना संक्रमित ‘सुत्केरी’

Sutkeri-Sketch-1591449303.jpg

२४ जेठ, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमित महिला सुत्केरी रहेको जनाईएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित अपडेटका क्रममा शनिबार भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । भक्तपुरको कमल विनायकमा डेरा गरी बस्ने सुत्केरी महिला रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...

चट्याङ लागेर राईको मृत्यु

२४ जेठ, सिराहा । सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुरका ७६ वर्षीय नरमान राई रहेका छन् । आँपको बगैचा डुलिरहेको अवस्थामा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।...

भोलिबाट देशभरका मालपोत खुल्ने

20200606_160801-1591439164.jpg

२४जेठ,हेटौँडा । कोरोना भाइरसका कारण  विगत केही महिनादेखि बन्द रहेको  देशभरका मालपोत कार्यालयम आइतबार (भोलि) देखि मालपोत कार्यालय खुल्ने भएको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/ भूमिसुधार शाखाले शनिबार एक सूचना प्रकाशन गर्दै जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई...

डोल्पामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टी

20200606_142041-1591432569.jpg

२४ जेठ, काठमाडौं । डोल्पामा बुधबार मृत्यु भएका पुरुषमा कोरोना पुष्टी भएको छ । उनको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।  जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका वडा नम्बर ३ थापागाउँका ५८ वर्षीय पुरुषको कोरोना पोजिटिभ आएको डोल्पा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।मृतक, उनकी...

पहिरो हटाएपछि खुल्यो भिमफेदी–कुलेखानी सडक खण्ड 

20200606_140600-1591431716.jpg

२४जेठ, हेटौंडा। पहिरोको कारण शनिबार बिहानदेखी अवरुद्ध रहेको भिमफेदी–कुलेखानी सडक  खण्ड खुलेको छ ।भिमफेदी–कुलेखानी सडक खण्डको भिमफेदी–६ जुरीखेत र जुरीखेतभन्दा २०० मिटर तल गएको लेदोमाटो सहितको पहिरो हटाएपछि बिहानदेखी अवरुद्ध रहेको उक्त सडकखण्ड खुलेको इलाका प्रहरी कार्यालय भिमफेदी प्रहरी निरीक्षक राम बालक रायले प्रष्ट खबरलाई...

लकडाउनको मौका छोपी चोरी गर्ने २० जना पक्राउ

cooor-1591428507.jpg

२४ जेठ, कञ्चनपुर । कञ्चनपुरमा लकडाउनको मौका छोपी चोरी गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।   भीमदत्तनगरको बजार क्षेत्रबाट चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार