Email :- prastakhabar@gmail.com

समाज

एकाविहानै २४ जना कोरोना संक्रमित थपिए

Screenshot_20200609-07202-1591666541.jpg

२७ जेठ, हेटौंडा । मंगलबार विहानै थप २४ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरको बौदीकाली गाउँपालिका...

मकवानपुर केन्द्रविन्दु बनाएर भुकम्प

20200609_062323-1591663196.jpg

२७ जेठ, हेटौँडा।  सोमबार राति  मकवानपुर केन्द्रविन्दु बनाएर भुकम्प गएको छ ।३ रेक्टर स्केलको भुकम्प मकवानपुर काठमाडौंको सिमाना केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ९ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित  मकवानपुरको थाहा नगरपालिका आसपासका क्षेत्रमा  महशुस गरिएको...

लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका पुरुषको स्वाब संकलन 

RTS30J1Y-e1582906668135-1591635967.jpg

२६ जेठ, पाल्पा । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ का ६७ वर्षीय पुरुषको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएपछि स्वाव परीक्षणको लागि नमूना संकलन गरिएको छ। शनिवार साँझ गाउँमै काम गरिरहँदा अचानक बेहोस भएपछि उनलाई उपचारको लागि मेडिकल कलेज ल्याइएको थियो। मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले मृतक व्यक्ति दमको...

कोरोना संक्रमित बढेपछि भोलिबाट चितवनमा कडाई

20200608_214540-1591632230.jpg

२६ जेठ,हेटौँडा ।  कोरोना संक्रमण बढेसँगै चितवनमा भोलीदेखि थप कडाई गरीने भएको छ।  चितवनमा सोमबार दुई  चिकित्सकसंगै एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि मंगलबारबाट लकडाउनलाई कडाई गरिने भएको छ । संक्रमितको संख्यामा बृद्धि भएपछि भोलिदेखी लकडाउनमा थप कडाई गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद...

घरको बार्दलीबाट खसेर घाइते भएका लामाको मृत्यु

69001803-1591623417.jpg

२६ जेठ,बनेपा । काभ्रेलिाञ्चोकमा घरको बार्दलीबाट खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बार्दलीमा बसिरहेका ४४ वर्षीय कुलबहादुर लामाको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ  ।आफ्नै घरको बार्दलीमा बसेर नातिलाई खेलाइरहेका बेला रिंगटा लागेर बार्दलीबाट खसेर...

आफ्नै शरिरमा आगो लगाएका आउजीको मृत्यु

20200604_122238-1591622320.jpg

२६जेठ, डोटी । अस्पताल प्रशासनले कामबाट निकालेको आवेगमा आफ्नै शरिरमा आगो लगाएका कर्मचारीको मृत्यु भएको छ । अस्पताल हाता भित्रै आत्मदाहको प्रयास गरेका आउजीको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अछामस्थित बयलपाटा अस्पतालमा कार्यरत साफेबगर नगरपालिका–६ का २७ वर्षीय सिदार्थ आउजीले सोमबार बिहान अस्पताल...

चितवनमा एकैदिन २० जनामा कोरोना

Chitwan-1591620869.jpg

२५ जेठ, चितवन । कोरोना संक्रमणको जोखिम बढिरहदा चितवनमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना देखिएकामा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् । कोरोना संक्रमितमध्ये २ जना चिकित्सक समेत रहेका छन् । उनीहरु भरतपुरको एक नीजि अस्पतालमा कार्यरत रहेको जनाईएको छ ।...

बगाएको चप्पल लिन जाँदा डुबेर मनहरीमा किशोरीको मृत्युु

1587261254dubera-death-ns-1591619391.jpg

२५ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेस्थित राप्ति खोलामा डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय चन्द्र वहादुर सुनुवारकी १६ बर्षीया सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त डिएसपी ईन्द्र  बहादुर रानाले बताएका छन ।  ४ जना साथीहरुसँग नुहाउन जाने क्रममा खोलाले चप्पल बगाउदा...

लकडाउनमा चोरी गर्ने २०जना पक्राउ 

20200608_135132-1591603645.jpg

२६ जेठ, कञ्चनपुर । कोरोना भाइरसका कारण देश यतिबेला लकडाउनमा रहेको छ । लकडाउनका सकयमा विभिन्न चोरी डकैतीका घटनापनि भएका छन । यसैक्रममा लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार