५ जेष्ठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म पीसीआर प्रविधिबाट गरिएको कुल परीक्षण ३० हजार ७ सय २३ पुगेको छ । यस्तै आरडिटी विधिबाट ६९ हजार ५ सय ६० परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर परीक्षण र १ हजार ७ स ९१ आरडिटी परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले सम्म प्रदेश नम्बर १ मा कुल...
५ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म प्रदेश नम्बर ५ मा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नम्बर ५ को बाँकेमा सोमबार एकैदिन ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै यहाँ कुल संक्रमितको संख्या १ सय ५९ पुगेको छ । यसैगरी प्रदेश नम्बर दुईमा १ सय ३२ जना संक्रमित भएका छन् भने प्रदेश...
५ जेठ,जनकपुर।जनकपुरमा एकजना पत्रकारमा कोरोना पुष्टि भएसंगै पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको छ । पत्रकारको सम्पर्कमा आएका २५ जना पत्रकार र अन्य पाँच जना गरी तीस जनाको सोमबार स्वाब संकलन गरिएको हो। वैशाख २४ गते २१ जना सञ्चारकर्मीसहित २३ जनाले आफ्नो स्वाब संकलन गराउँदा एक जना पत्रकार र पुस्तक व्यवसायीलाई मंगलबार...
५ जेठ,भक्तपुर।भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अग्रभागमा रहेर काम गरिरहेका क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह बमोजिम जिल्लामा कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरिएको थियो । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना...
५ जेठ, हेटौंडा । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग...
५ जेठ,कैलाली । प्रहरीले खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद गरेको छ ।प्रहरीले लकडाउनका समयमा अतिआवश्यक ब्यानेर टासेर खाद्यान्न बोकेको धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकबाट मदिरा बरामद गरेको हो। प्रहरीले सोमबार बिहान संका लागेर ट्रकलाई रोकी चेकजाच गर्दा एक सय २६ पेटी मदिरा बरामद गरिएको कैलालीका प्रहरी...
५ जेठ, हेटौंडा । मकवानपुरको ४१ नमूनाको पुन परीक्षण थालिएको छ । यसअघि नेगेटिभ नतिजा आएको भनिएपनि यसलाई पुनः परीक्षण गरिएको हो । नजितालाई थप विश्वसनीय बनाउन पुनः परीक्षण गरिएको जनाईएको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा गरिएका ४१ नमूना नेगेटिभ आएको र आईसोलेसनमा रहेकाहरुलाई डिस्चार्ज गर्न लागिएको आईसोलेसन वार्ड इन्चार्ज एवं...
५ जेठ, हेटौँडा ।जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु सहित परिवारमा कोरोना नेगेटिभ देखिएको छ ।२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जनाको स्वाब संकलन गरेर चारलाई आइसोलेसनमा राखिएको थियो । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको...
५ जेठ, हेटौँडा । सलार्ही घरभई काठमाडौँमा फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएकी एक युवतीलाई कोरोना देखिएपछि सलार्हीको रामनगरमा २१ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरिएको सर्लाहीका...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...






-1589782181.jpg)

















-nepal-1793665142.jpg)
