Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा ४१ को कोरोना परीक्षण, रिपोर्ट यस्तो 

Corona-Lab-Hetauda1-1589778217.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा आइतबार संकलन गरिएको ४१ जनाको स्वाब परीक्षण सम्पन्न भएको छ । हेटौंडास्थित प्रयोगशालामा उनीहरुको स्वाब परीक्षणका लागि पठाईएको थियो ।  सोमबार प्राप्त रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । रिपोर्ट आइतबार नै आउनुपर्ने भएपनि प्राविधिक...

हेटौंडामा प्रहरी एक्सन, ५० बढी मोटरसाइकल नियन्त्रणमा

P1-1589770673.jpg

५ जेठ, हेटौंडा । लकडाउनमा कडाई गरिरहेको मकवानपुर प्रहरी सोमबार विहानै एक्सनमा उत्रिएको छ । प्रहरीले सोमबार विहान हेटौंडा बजारमा अनावश्यक रुपमा संचालनमा आएका ५० बढी मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  हेटौंडाको बुद्धचोक, सिमाचोक लगायतका क्षेत्रमा प्रहरीहरु सडकमा जाँच गरिरहेका छन् । सवारी पास नभएका र अत्यावश्यकबाहेकका कामका लागि...

नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवा सिफारिसमा(सुचि सहित)

IMG_20190926_074742-1589759775.jpg

५जेठ,हेटौंडा। नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ । आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।...

धनकुटामा नर्सलाई कोरोना संक्रमण

20200517_212823-1589730349.jpg

४ जेठ, हेटौंडा । धनकुटामा फेला परेकी कोरोना भाइरस संक्रमित नर्स भएको खुलेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएकी धनकुटाकी ३४ वर्षकी महिला नर्स रहेको बताइएको छ । यो सङ्गै नेपालमा तिनजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । यसअघि बिरगंज र भक्तपुरमा गरी २ जना नर्समा...

प्रष्टखबरको सम्पादकमा अधिकारी र प्रमुख संवाददातामा शिवाकोटी

Photo1-1589730046.jpg

४ जेठ, हेटौंडा । हेटौंडाबाट संचालित अनलाईन पत्रिका प्रष्टखबर डटकमको सम्पादकमा कुमार अधिकारी (पोष्टराज) नियुक्त भएका छन् । अनलाईन संचालक संस्था शिक्षा मिडिया प्रालिको बैठकले प्रालिद्वारा संचालित प्रष्टखबरको सम्पादकमा अधिकारीलाई नियुक्त गरेको हो । यसअघि प्रष्टखबरको प्रकाशक÷सम्पदकमा रुपेश दुलाल रहेकोमा सम्पादकको जिम्मेवारी...

नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो

Health-(2)-1589725130.jpg

४ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ः५० मा जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमितको संख्या २९५ पुगेको जनाएको हो ।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीकाअनुसार नयाँ ३ जना संक्रमित धनकुटा निवासी ३४ बर्षीया महिला, विराटनगर निवास २९ बर्षीया महिला र ३६ बर्षीय...

नुहाउन गएका दुई बालक बेपत्ता   

dubai-1589724256.jpg

४जेठ, पाल्पा । कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना बालक बेपत्ता भएका छन । पाल्पा रामपुर नगरपालिका वडा नंं १० शिखरडांडामा कालिगण्डकी नदिमा नुहाउन गएका २ बालक रामपुरको मलौटे घाटबाट बेपत्ता भएको पाल्पा प्रहरीले बताएका छ ।बेपत्ता हुनेमा रामपुर नगरपालिका वडा नंं १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँका ८ वर्षीय समिर चापागाईं रहेका छन...

एम्बुलेन्स कालिगण्डकीमा खस्यो, चालक बेपत्ता 

Accident-1499161093-1589723780.jpg

४ जेठ, म्याग्दी । म्याग्दीमा सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित सुत्केरी लिन जान्दै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताएका छन । दुर्घटनामा चालक...

२४ घण्टामा ३४ सय बढि नमुना परीक्षण

Test-1589721264.jpg

४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय बढिको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा आइतबार दिउँसो ३४ सय ८९ नमूना परीक्षण गरिएको जनाईएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ६९ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार