Email :- prastakhabar@gmail.com

समाज

भारतबाट आएका १४ मकवानपुरे हेटौडाको आईसोलेसनमा

Bhola-1589630648.jpg

३ जेठ, हेटौंडा । भारतबाट हेटौंडा आईपुगेका १४ मकवानपुरे हेटौंडा–४ कर्रास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् । भारतको उत्तर प्रदेशको विभिन्न शहरमा नेटवर्किङ व्यापारमा संलग्न उनीहरु शनिबार हेटौंडा आईपुगेका हुन् ।  उनीहरुमध्ये थाहा नगरपालिकाका ९, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र हेटौंडाका १ युवा रहेका छन् । उनीहरु...

विज्ञसहितको टोली धुलिखेल अस्पताल तर्फ

d-hp-1589630525.jpg

३ जेठ,हेटौँडा । धुलिखेल अस्पतालमा २९ वर्षीय सुत्केरीको मृत्युको कारण पत्ता लगाउन स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयको विज्ञसहितको टोली धुलिखेल अस्पताल गएको छ ।डा. गुणराज लोहनीसहितको चिकित्सकीय टोली अनुसन्धानका लागि धुलिखेल अस्पतालमा गएको मन्त्रालयले जनाएको छ ।महिलाको मृत्युको कारण पत्ता लगाउन स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयको...

शनिबार मकवानपुरका २१ को परीक्षण, यस्तो छ रिपोर्ट

Corona-Lab-Hetauda-1589629611.jpg

३ जेठ, हेटौंडा । शनिबार मकवानपुरका २१ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । उनीहरुको हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण भएको हो ।  परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको हेटौंडा आईसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार कोरोना परीक्षण गरिएकामा १५ जना थाहा...

विराटनगरका १५ पत्रकारको स्वाब संकलन

file-photo-1589629200.jpg

३ जेठ,मोरङ।प्रदेश नम्बर १को उदयपुरका एकजना पत्रकारमा कोरोना देखिएपछि विराटनगरका १५ पत्रकारको स्वाब संकलन गरिएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयकाले विराटनगरका १५ जना पत्रकारमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरेको हो। विराटनगरमा शनिवार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका...

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुग्यो 

Ministry-of-Health-and-Po-1589627936.jpg

३ जेठ, हेटौंडा । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको...

लक डाउनको ५४ औं दिन

20200516_132725-1589615083.jpg

३ जेठ, हेटौंडा । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन आज ५४ औं दिनमा प्रवेश गरेको हो । लक डाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपछि...

कपिलवस्तुमा थप ३ जनामा संक्रमण, कुल संख्या २७६ पुग्यो

corona-1589612260.jpg

३ जेठ, हेटौंडा। पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार नेपालमा थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा गरिएकाे परीक्षणमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चन्द्राैटानिवासी २५, ३४ र ४४ वर्षीय...

नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो

health_ministry_nepal-1589604463.jpg

३ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । मन्त्रालयले शनिबार बिहान १० बजे जारी गरेको विज्ञप्ति अनुसार नेपालमा थप ६ जना नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित ६ जना मध्ये चितवनका २, पर्सा, बर्दिया, सर्लाही, र सिराहाका एक एकजना रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।...

विवाद मिलाउन गएका प्रहरीमाथि आक्रमण, ३ जना घाइते

Police-1589603707.jpg

३ जेठ, रौतहट । कुटपिटको विवाद मिलाउन गएका प्रहरीमाथि रौतहटमा आक्रमण भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ८ पोखरियामा प्रहरीमाथि आक्रमण भएको हो ।  स्थानीय दलित महिलालाई कुटपिट भएको विवाद मिलाउन पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार