Email :- prastakhabar@gmail.com

समाज

पहाडि भागमा शनिबार मौसम सामान्य बदली

Mausam-1589598066.jpg

३ जेठ, काठमाडौं । नेपालको पहाडी भागमा शनिबार सामान्य बदली रहेको रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार पहाडि भागमा मौसम सामान्य बदली रहने छ भने बाँकी भागमा सामान्यतया मौसम सफा रहने अनुमान गरेको हो । दिउँसो देशको पूर्वी  भाग र मध्य पहाडी  भागमा सामान्य  बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी...

हेटौंडा प्रयोगशालामा ४६ नमूना परीक्षण, यस्तो छ रिपोर्ट

Corona-Lab-Hetauda1-1589596766.jpg

३ जेठ, हेटौंडा । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार दिउँसोसम्ममा ३ जिल्लाका ४६ जटा स्वाब (खकार) नमूना परीक्षण गरिएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ४६ मध्ये मकवानपुरका २३, रौतहटबाट १३ र सिन्धुलीबाट १० जनाको स्वाब नमूना परिक्षण गरिएको थियो । परीक्षण...

मकवानपुरमा कोरोना संक्रमित छैनन् : प्रदेश मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1589595580.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमित नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा एक जना कोरोना संक्रमित भएको सार्वजनिक गरेपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने मकवानपुरमा कोरोना संक्रमित नरहेको जनाएको हो । मन्त्रालयले शुक्रबार दिउँसो २...

बाँकेका संक्रमित सबै भारतबाट आएका

Banke-1589557780.jpg

२ जेठ, बाँके । बाँकेको नरैनापुरमा शुक्रबार भेटिएका कोरोना संक्रमित भारतबाट आएका रहेको जनाईएको छ । उनीहरु ८ जना ३ दिनअघि लुकेर नेपाल भित्रिएको जनाईएको हो ।  राप्तीपारी भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न सहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ...

दाङमा पहिलो पटक तीन जनामा कारोना 

dang-1589558314.jpg

२ जेठ,दाङ । दाङमा पहिलो पटक तीन जनामा कारोना संक्रमण पुष्टि भएको छ।जिल्लाको गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवा  कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्। त्यसैगरी तुल्सीपुर ७ का ३४ बर्षीय एक युवकमा पनि कोरोना पुष्टि भएको छ। यो पुष्टि भएसंगै दाङमा पहिलो पटक तीन...

सामान बोक्ने गाडीमा आएकालाई क्वारेन्टाईनमा

Quarantine-1589556524.jpg

२ जेठ, संखुवासभा । संखुवासभामा सामान बोक्ने गाडिमा मानिस ल्याएको पाईएको छ । खाँदबारी बजारमा सामान बोक्ने गाडीमा ३ जनालाई लुकाएर ल्याएको पाईएको हो । पोखरी बजारमा तरकारी पसल सञ्चालन गरिरहेका धिरज चौधरीले तरकारी ल्याएको भन्दै ३ जना मानिस लुकाएर बाहिर जिल्लाबाट ल्याएको पाईएको थियो । उनीहरुलाई खाँदबारीस्थित क्वारेन्टाईनमा राखिएको छ ।...

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

Health-1589554504.jpg

२ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । मन्त्रालयले शुक्रबार बेलुकी ८ः१५ मा जारी गरेको विज्ञप्ति अनुसार नेपालमा थप ९ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरु पर्सा, उदयपुर, दाङ र काठमाडौंका रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।...

लकडाउनलाइ कडाइ गर्दा पनि उल्लङ्घन,५२ मोटरसाइकल नियन्त्रणमा

IMG_20200515_201026-1589552774.jpg

२ जेठ, हेटौंडा। लकडाउन खुकुलो भएको गुनासो र संक्रमणलाई मध्यनजर गर्दै विगत दुई दिनदेखि लकडाउनलाइ कडाई गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति सभापति, सुरक्षा प्रमुखहरु  फिल्डमै खटिएका छन्। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल  शुक्रबार विहानै हेटौंडा बजारमा सवारी जाँचको अनुगमनमा निस्किएका थिए।बिहानै सिडियो...

हेटौंडा आईसोलेसनका २३ जनाकै रिपोर्ट नेगेटिभ

Isolation-Ward-1589550330.jpg

२ जेठ, हेटौंडा । हेटौंडा–४ कर्रास्थित आईसोलेसनमा रहेका २३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।  आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार आईसोलेसन वार्डमा रहेका २३ जनाकै स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई डिस्चार्जको तयारी भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार