Email :- prastakhabar@gmail.com

समाज

बीरगंजबाट फरार दुबै कोरोना संक्रमित पक्राउ

IMG_20200328_092939-1589448781.jpg

१ जेठ, बीरगंज ।बीरगंजको नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरसलाई प्रक्राउ गरिएको छ । बुधबार साँझ शौचालयबाट हाम फालेर दुबैलाई प्रहरीले पक्राउ गरेको हो । दुईमध्ये एकबुधबार साँझ नै पक्राउ परेका थिए भने अर्का एक विहिबार पक्राउ परेका हुन । प्रहरीले उनीहरुलाई भाग्न सहयोग गर्नेहरुलाई समेत नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको छ ।५...

मनहरीका बजार हप्तामा दुई दिनमात्रै खुल्ने

IMG_20200329_081943-(1)-1589448148.jpg

१ जेठ, हेटौँडा ।मकवानपुरको पश्चिममा पर्ने मनहरी गाउँपालिकाको मनहरी सहितका बजार हप्तामा दुई दिनमात्रै पसल खुल्ला हुने भएको छ। लकडाउनलाई थप प्रभावकारी बनाउन बिहिबार बसेको लकडाउन अनुगमन समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरुबाहेक...

विहिबार हेटौंडा लकडाउनमा कडाईका तस्बिरहरु

L3-1589430914.jpg

१ जेठ, हेटौंडा । मकवानपुरमा लकडाउन खुकुलो भएको गुनासोपछि विहिबारबाट लकडाउनमा कडाई गरिएको छ । विहिबार विहानैदेखि हेटौंडा बजार र आसपासका क्षेत्रमा लकडाउनमा कडाई गरिएको हो ।  हेटौंडा प्रवेश गर्ने विभिन्न नाकामा प्रहरीले सवारी जाँचमा कडाई गरेको छ । हेटौंडाको क्याम्पाडाँडा, चौकीटोल, कर्रापुल, चाईनाक्वाटर लगायतका क्षेत्रमा सवारी जाँच...

बीरगंजका १०४ पत्रकारको कोरोना परिक्षण गरिंदै

Press1-1589428639.jpg

१ जेठ, बीरगंज । बीरगंजमा १ सय ४ जना पत्रकारको कोरोना परिक्षण गरिने भएको छ । २ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि उनीहरुको कोरोना जाँज गर्न लागेको हो । सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि १ सय ४ पत्रकारलाई कोरोनाको पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका थिए ।दिएका छन् । नारायणी अस्पतालमा पुगेर पत्रकारहरुलाई स्वाबको नमूना दिएको...

बिरगंजमा एक जना नर्समा पनि कोरोना देखियो

Narayani-hospital-1-1589427664.jpg

१ जेष्ठ, हेटौंडा । प्रदेश २ को बिगंजस्थित कोरोना अस्पताल नारायणी अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।  बुधबार थपिएका २४ संक्रमित मध्ये अस्पतालमा कार्यरत एक जना नर्समा पनि संक्रमण पुष्टि भएको  अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । यसअघि बुधबारने भक्तपुरको एउटा निजी अस्पतालमा कार्यरत...

सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण

22-1589426814.jpg

१ जेष्ठ, हेटौंडा । कपिलवस्तुमा एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएको भोलीपलट बुधबार कोरोना संक्रमण देखिएको छ । पिलवस्तुमा तीन जना सुरक्षकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक...

संस्थागत विद्यालयमा पाठ्यपुस्तक परिवर्तन गर्न नपाईने

unnamed-1589424374.jpg

१ जेष्ठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस वर्ष उपमहानगरक्षेत्रका संस्थागत विद्यालयहरुको पाठ्यपुस्तक परिवर्तन नगर्ने निर्णय गरेको छ ।  पाठ्यक्रम परिवर्तन गर्दा अभिभावकले वर्षैसाल नयाँ किताव किन्नुपर्ने बाध्यता रहँदै आएको थियो । बिद्यालयहरुबाट पाठ्यपुस्तक विक्रीबीतरण गर्न नपाईने समेत उपमहानगरले निर्णय गरेको छ ।  विगतका...

आज विहानै थपिए ७ जना संक्रमित, कुल संक्रमितको संख्या २५० पुग्यो

download-1589423283.jpg

१ जेष्ठ, हेटौंडा । अहिले नेपालका विभिन्न जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहीको धन्कौल नगरपालिकामा १ जना पुरुष, धनुषाको जनकपरधाम र मिथिला नगरपालिकामा ४० बर्षिय पुरुष र २० बर्षीय महिला गरी दुईजना र...

आजदेखि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा कडाई

97064431_245829486655176_-1589422560.jpg

१ जेष्ठ, हेटौंडा । आजबाट एक जिल्लादखि अर्को जिल्लामा आवतजावतमा रोक लगाएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावन गर्न मिल्ने गरी जारी गरेको सबैखाले पासहरु खारेज भएको जनाएको छ । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार