३० बैशाख, हेटौंडा । कपिलवस्तुमा देखिएका कोरोना संक्रमितमध्ये एकजना महिला स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मी रहेको मन्त्रालय स्रोतले जनाएको छ । अस्पतालमा...
३० बैशाख, हेटौंडा । धादिङमा लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीकी १६ बर्षीया विपना चेपाङ रहेकी छिन् । करेन्ट लागेर घाइते चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ । मकै गोड्ने...
३० बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार दिउँसोसम्ममा नयाँ ५७ जनामा कोरोना पुष्टि भएको हो । जसमा मपिलबस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना रहेको जनाईएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।...
३० बैशाख, हेटौंडा । हेटौंडा आईसोलेसनमा रहेका ६ जनाको र्यापिड टेष्ट नेगेटिभ आएको छ । आईसोलेसनमा मंगलबार आएका उनीहरुको र्यापिड टेष्ट गरिएकोमा नेगेटिभ आएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिएका हुन् । हेटौंडा सामुदायिक आँखा अस्पतालमा कार्यरत उनीहरु कोरोना संक्रमण फेला परेका जिल्लाका...
३०बैशाख,दाङ।दाङमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन्। सोमबार राति तुलसीपुर १२ मा सोहि ठाँउ बस्ने १९ वर्षीय सुरेश डाँगीले उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर...
३० बैशाख,सुर्खेत। सुर्खेतमा ड्यूटीमा बन्दुक सहित हराएका एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्यूटीमै रहेका बखत सम्पर्कविहिन बनेका थिए।बन्दुक सहित सम्पर्कविहिन भएका खड्काको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि करिब...
३० बैशाख,हेटौंडा।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश लकडाउनमा छ। सरकारले लकडाउन गरेको आज ५० औं दिन पुगेको छ।सरकारले लकडाउनलाई केहि खुकुलो बनाएपछि सेवाग्राहीलाई मध्यनजर गर्दै विद्युत,खानेपानी,टेलिफोन कार्यालयका महसुल काउन्टर विहान १० बजेसम्म खोल्न अनुमति दिइएको छ। त्यसैगरी भेटनरी पसल,विज भण्डारमा...
३० बैशाख, काठमाडौं । शरीरको एन्टीबडि टेष्टका लागि प्रयोग गरिदै आएको र्यापिड डाईग्नोस्टिक टेष्ट किट (आरडिटी) किट ल्याईएको छ । एक लाख थान आरटीडी किट काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभागले किट ढुवानी र खरिदका लागि जिम्मा दिएको बिआइडिएच म्यानेजमेन्ट प्रालिले नीजि विमानमार्फत किट ल्याएको हो । किट आयातका लागि यही वैशाख १७ गते सम्झौता...
३०बैशाख,हेटौंडा।बागमती प्रदेशको राजधानी हेटौंडा औद्योगिक नगरी तथा हरित नगरको रुपमा ख्याति कमाएको छ। वरिपरि डाँडाले घेरिएको हेटौंडा बजारको उत्तर तर्फ बाट राप्ती नदी र दक्षिण तर्फ कर्रा खोला बग्ने गर्दछ। एतिहासिक स्थल र धार्मिक स्थलमा नाम कमाएको हेटौंडा देशको राजधानी काठमाडौं जाने ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ ।पुर्व तर्फ...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
