Email :- prastakhabar@gmail.com

समाज

प्रदेश नम्बर ५ मा सबैभन्दा बढी ४० जना संक्रमित 

Province-5-1589196201.jpg

२९ बैशाख, हेटौंडा । सोमबार एकैदिन थप १० जना नयाँ कोरोना संक्रमित पाईएसँगै प्रदेश नम्बर ५ मा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नम्बर ५ मा अहिलेसम्म कुल ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश नम्बर ५ को कपिलवस्तुमा आज सोमबार भेटिएका थप १० जना १८ वर्षदेखि ३४ वर्षभित्रका...

हेटौंडा अइसोलेशनमा  ६ जना

1-1589189440.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रास्थित श्रमिक माविमा रहेको आइसोलेशन वार्डमा रहेका ८ जना मध्ये दुईजनाको स्वाब परीक्षण रपोर्ट नेगेटिभ पाइएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।  आइसोलेशन वार्डमा अहिले ६ जना रहेको वार्ड इन्चार्ज एवम् जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । सोमबार भर्ना भएका छ जना मध्ये...

पत्रकारमाथि आक्रमण गर्ने एक पक्राउ

Pawan-1589187581.jpg

२९ बैशाख, हेटौंडा । पत्रकार पवन यादवमाथि सांघातिक आक्रमण गरि घाइते बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बनाएका छन् ।  बारास्थित तराई मधेश दैनिकमा आवद्ध यादव काम सकेर कलैया उमहानगरपालिका १६...

नेपालमा आजै एक संक्रमित थपिए, संख्या १२१ पुग्यो

Ministry-of-Health-and-Po-1589186578.jpg

२९ बैशाख, हेटौंडा । नेपालमा सोमबार दिउँसो थप एकजना कोरोना संक्रमित थपिएका छन् ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधकारीले जानकारी दिए । विपि कोइराला...

भक्तपुरको जगातीमा डिसइन्फेक्सन टनेल संचालन

Tunnel-1589182654.jpg

२९ बैशाख, भक्तपुर । भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल संचालनमा आएको छ । सुन्दर यातायात प्रालिले भक्तपुर भएर आवतजावत गर्ने सवारीलाई लक्षित गरेर टनेल संचालनमा ल्याएको हो ।  टनेल संचालनमा आएपछि काठमाडौंमा कोरोना संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने जनाईएको छ । कार्यक्रममा सांसद महेश बस्नेत, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख,...

चुरियामाई नजिक कुखुरा बोकेको बोलेरो दुर्घटना

IMG_20200511_112541-1589175667.jpg

२९ बैशाख, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सिमाना चुरियामाई मन्दिर नजिक  कुखुरा बोकेको बोलेरो दुर्घटना भएको छ। सोमबार बिहान कुखुरा बोकेेर भरतपुरबाट कलैया तर्फ जाँदै गरेको ना ४ च ६९६१ नम्बरको बोलेरो चुरिया नजिकको कल्भर्टमा दुर्घटना भएको हो।यान्त्रिक गडबडीका कारण दुर्घटनामा परेको बोलेरोमा चालक सहित ३ जना...

बुवाको हत्या अभियोगमा छोरा पक्राउ

9363434-1589173701.jpg

२९ बैशाख,हेटौंडा।म्याग्दीमा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन। जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन।पक्राउ पर्नेमा बेनी नगरपालिका-१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगर रहेका छन्।उनले  आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा...

हेटौंडा आईसोलेसनमा विरामीसंग कुरा गर्न रोबर्टको प्रयोग

Robert-1589170221.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा–४ मा रहेको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग गरिने भएको छ । नेपाल इन्जिनियरर्स एशोसियसन बागमती प्रदेशले रोर्वटिक एशोसियसन अफ नेपालको समन्वयमा आईसोलेसन वार्डलाई रोवर्ट उपलव्ध गराएको हो । आईसोलेसन वार्डमा रहेका सेवा लिईरहेकाहरुलाई रोवर्टकै माध्यमबाट खाना पुर्याउन, उनीहरुसंग संवाद गरी  स्वास्थ्य अवस्था...

एसईई परीक्षाको विकल्प खोजिदै

exam-bord-e1564402009764-1589167934.jpg

२९ बैशाख, हेटौंडा । माध्यामिक शिक्षा परीक्ष (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरसका कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले शिक्षा, विज्ञान तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार