३० बैशाख, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम देशभर सामान्य बदली रहने जनाएको छ । मंगलबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रहने छ। पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली...
३० बैशाख, हेटौंडा । स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ । विभागका सूचना...
३० बैशाख, कञ्चनपुर ।गाडीमा हतियार सहित पक्राउ परेका कैलाली गोदावरी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) धरौटीमा रिहा भएका छन्। उनलाई गत २५ गते भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको गाडी र प्वाइन्ट टु–टु एसएलआर एक थान र एअरगन एक थान सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीको टोलिले नेपाल भारत सिमा नजिकबाट पक्राउ गरेको...
३० बैशाख,हेटौंडा। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले केही दिनदेखि अपरिचित व्यक्तिले 'म साइबर क्राइमबाट प्रहरी बोलेको तपाइलाई साइबर सेक्युरिटीबाट कल गर्दैछ' भन्ने भ्रामक कलको खण्डन गर्दै त्यसको पछि नलाग्न सम्पुर्णमा जानकारी गराएको छ । विगत केही दिनदेखि ब्युरोको नाम जोडेर अपरिचित व्यक्तिले कल गर्ने, भिडियो अपलोड गर्ने, फोटो...
२९ बैशाख, कैलाली । मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा कैलालीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर १ का ५० बर्षीय धिरेन्द्र शाही रहेका छन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्का १५ वर्षीय...
२९ बैशाख,काठमाडौँ ।काठमाडौँमा लकडाउन अवधिमा चोरीमा संलग्न ११ जनालाई पक्राउ गरिएको छ ।गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको लकडाउनमा बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुष गरी ११जनालाई पक्राउ गरिएको छ । विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती...
२९ वैशाख, काठमाडौं । नेपालमा सोमबार साँझ सम्ममा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै यो संख्या १३४ पुगेको हो । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
२९ बैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार स्वास्थ्य तथा...
२९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ चाम्पाखानी धुसाराङका ७ चेपाङ मजदुर परिवारलाई राहत वितरण गरिएको छ । धुसाराङ घर भई ललितपुर ठेचोमा मजदुरी गर्ने उनीहरुलाई सोमबार राहत वितरण गरिएको हो । नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष खेमबहादुर चेपाङबाट प्राप्त...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
