Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो

coro-1589167221.jpg

२९ बैशाख, हेटौंडा । कपिलबस्तुमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।  कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी बर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ पुरुषहरु र एकजना उमेर नखुलेका पुरुष संक्रमित रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

हेटौंडामा ट्रकको ठक्करबाट महिला घाइते

accident_logo_mK5w6G4L2G-1589166226.jpg

२९ बैशाख, हेटौंडा।हेटौंडामा ट्रकको ठक्करबाट एक वृद्ध महिला घाइते भएकि छिन। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा आज बिहान बनेपाबाट आलु बोकेर हेटौडा तर्फ आउदै गरेको ना ५ ख ७७१५ नम्बरको ट्रकले पैलद यात्री हेटौंडा १९  नेवारपानीकी  ८२ वर्षीया ठुलि मायाँ सापकोटालाई ठक्कर दिएको थियो।  ट्रकको ठक्करबाट घाइते सापकोटाको...

मकैबारीमा शव भेटियो

1573893058537-1589164544.jpg

२९ बैशाख, बर्दिबास।महोत्तरीमा एक पुरुषको शव फेला परेको छ।महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ता स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको हो। भेटिएको शव स्थानीय ४६ वर्षीय दिलीप ठाकुरको रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। आइतबार एक्कासी हराएका उनको शव आइतबार साँझ मकै बारीमा मृत फेला परेका थियो।मृतक ठाकुरको टाउकोमा गम्भीर...

हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा वर्षा

IMG_20200506_114540-1589163276.jpg

२९ बैशाख, हेटौंडा।पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावका कारण बागमती प्रदेशको राजधानी हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा सोमबार बिहानै देखि बर्षा भइरहेको छ। यो समाचार तयार पार्दासम्म हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरको...

बाराका पत्रकार यादवमाथि आक्रमण

IMG_20200511_073906-1589162241.jpg

२९ बैशाख, कलैया।आइतबार राति अराजक समुहले बाराका पत्रकार पवन यादवमाथि सांघातिक आक्रमण गरि घाइते बनाएका छन्।  सदरमुकाम कलैयाबाट काम सकेर  कलैया उमहानगरपालिका १६ उत्तरजीतगैयाँस्थित घर जाने क्रममा वडा नं २ हनुमान मन्दिरमा आराजक समुहले आक्रमणमा गरेका थिए।तराई मधेश दैनिकमा आवद्ध पत्रकार यादवले कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुरका...

भारत मोतीहारीका ९ युवाको हेटौंडा–६ बाट उद्धार

HTD-6-1589124241.jpg

२८ बैशाख, हेटौंडा । भारत मोतिहारीका ९ युवाको हेटौडा–६, शान्तिटोलबाट आईतवार उद्धार गरिएको छ । लकडाउनका कारण घर जान समस्या भएपछि ती युवाहरु दुई दिन अघि कान्तिलोकपथको बाटो हुदै हिडेरै घर जान लागेका थिए । अघिल्लो रात हेटौडा–१७ मा रहेको सालक पार्कमा रात विताए पछि उनीहरु हेटौडा–६ शान्तिटोल आईपुगेका थिए । दुई दिनदेखि पानी बाहेक अरु केहि...

हेटौँडामा आइतबार १०८  सवारी नियन्त्रणमा

IMG_2114-1589122789.JPG

२८ बैशाख, हेटौँडा ।हेटौंडामा लकडाउन उल्लंघन गरी संचालनमा आएका १०८  सवारी प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडाका विभिन्न क्षेत्रबाट लकडाउन उल्लंघन गर्ने १०८ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जनाएका छन ।  नियन्त्रणमा लिएकोमा १०७ मोटरसाइकल  र...

स्याङ्जामा चट्याङ लागेर एक घाइते

thunder-and-rain-2-1589121595.jpg

२८ बैशाख, स्याङजा । स्याङ्जामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन ।  आइतबार दिउसो  स्याङ्जाको वालिङ नगरपालिका ७ फिस्लेका भुवनसिंह सिंजालिको घरमा चट्याङ पर्दा उनकी श्रीमति अन्दाजी ६०।६५ वर्षकी सुमित्रा सिंजाली घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएकी सुमित्रालाई वालिङको प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि...

प्रदेश १ मा थप दुई जना डिस्चार्ज भए

covid-19-corona-hospital-1589115076.jpg

२८ बैशाख, हेटौंडा । प्रदेश नम्बर १ बाट कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । आइतबार आज विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना उपचारपछि निको भएर घर फर्किएसँगै प्रदेश नम्बर १ मा कोरोना जित्नेको संख्या १६ पुगेको हो ।  कोरोना विशेष अस्पताल विराटन गरमा उपचार गराइरहेका भोजपुरका २७ वर्षीय युवक र झापा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार