२८बैशाख,विदुर ।नुवाकोटमा एक पुरुषको शव फेला परेको छ।नुवाकोटको विदुर नपा-९ अधेरीखाेलामा आइतबार बिहान एक पुरुषको शव फेला परेको हो। शरिरमा चोटडाम देखिएको र शव भन्दा माथि एउटा साइकल समेत भेटिएको प्रहरीले जनाएको छ। उनकाे पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।...
२८ बैशाख, हेटौंडा। घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया आफ्नै श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ।घरायसी विवादमा कृष्णप्रसादले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको...
२८ बैशाख, हेटौंडा । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्त समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्के क्षेत्रका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या...
२७ बैशाख, काठमाडौं । काठमाडौंमा आइतबार र सोमबार गरि दुई दिन दिनभर लोडसेडिङ हुने भएको छ । काठमाडौंका केही स्थानमा दुई दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार बुढाथोकी कोल्ड स्टोर, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट,...
२७ बैशाख,हेटौँडा । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले एक महिनाको खानेपानीको न्यूनतम महशुल छुट दिई जरिवाना सुल्क मिनाह गरेको छ । लकडाउन अवधिमा जरिवाना शुल्क समेत नलाग्ने भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण सृजना भएको असहज परिस्थितिमा सम्पूर्ण उपभोक्ताको हितलाई मध्यनजर गर्दै...
२७ बैशाख,हेटौंडा। शनिबार हेटौंडामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८७ सवारी नियन्त्रणमा लिईएको छ ।प्रहरीले बजारका विभिन्न क्षेत्रबाट ८१ मोटरसाइकल,३अटो,३ वटा कार लाई नियन्त्रणमा लिएको हो । लकडाउन केहि खुकुलो भएको भन्दै विभिन्न बहानामा बजारमा निस्कने क्रम बढेपछि प्रहरीले पनि जाँचलाई कडाई गरेको छ।प्रहरीले लकडाउनको उल्लंघन गरी...
२७ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि समय तालिका अनुसार गाडि संचालनमा आउने भएका छन् । विभिन्न प्रयोजन अनुसार समयको वर्गिकरण गरी गाडि संचालनको व्यवस्था गरिएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन...
२७बैशाख,विदुर। नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा पक्राउ परेका छन। प्रसादलाई १ लाख रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले शनिबार वन कार्यालय परिसरबाटै पक्राउ गरेको हो।पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको जनाइएको छ।उनले सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा...
२७ बैशाख, हेटौंडा । प्रतिनिधी सभा सांसद एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई रु एक लाख ५० हजार नगद सहयोग गरेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणसँगै बन्दाबन्दी जारी रहेका अवस्थामा केसी दम्पत्तिले आश्रमका गण्डकी प्रदेश...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
