२६ बैशाख, हेटौंडा । थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ । नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले...
२६ बैशाख, हेटौंडा । मकवानपुरमा पौडि खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा १९ की ८ अरमिता अधिकारी रहेकी छिन्। मनहरी ९ रजैया स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएकी उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन...
२६ बैशाख, काठमाडौं । काठमाडौंको रविभवनमा नेपाल सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङका २३ वर्षीय टीकाराज गेलालको घटनास्थलमै मृत्यु भएको हो । आर्मी हेडक्वाटरमा कार्यरत कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबराले चलाएको बा २१ च ४३४७ नम्बरको कारले बा...
२६ बैशाख, हेटौंडा । देशका विभिन्न भागमा शुक्रबार पनि मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य...
२६ बैशाख, हेटौंडा । हेटौंडामा लकडाउन उल्लंघन गरी संचालनमा आएका ६५ सवारी प्रहरीले शुक्रबार विहान नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडाका विभिन्न क्षेत्रबा लकडाउन उल्लंघन गर्ने ६५ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिएकामा ५९ मोटरसाइकल रहेका छन् भने बाँकी ट्याक्टर र ट्रक रहेका छन् ।...
२६ वैशाख, तेह्रथुम । तेह्रथुममा घरायसी विवादमा एक छोराले बाबुआमाकै हत्या गरेका गरेका छन् । फेदाप गाउँपालिका वडा नम्बर ५ इसिबुका २० बर्षीय कञ्चन लिम्बुले विवाद कारण बाबुआमाको हत्या गरेका हुन् । लिम्बूले बिहीबार साँझ विवाद हुँदा ४२ वर्षीय बाबु रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूको हत्या गरेको जिल्ला प्रहरी...
२६ बैशाख, हेटौंडा । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा कोरोना परिक्षणको काम भईरहेको छ । कोरोना जाँचका लागि विहिबार दिउँसो २ बजेसम्म ५ वटा स्वाब (खकार) नमूना प्राप्त भएको थियो । त्यसको परीक्षणको काम भईरहेको प्रेदश सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म ल्यावमा ४ सय ६२ जिल्लाको नमूना...
२६ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न प्रदेशका १३ वटै जिल्लामा आईसोलेसन वार्डको निर्माण गरिएको छ । प्रदेशभर ९ सय ६९ आईसोलेसन वार्ड बनाईएका छन् । सबैभन्दा बढि चितवनमा ३ सय २ आईसोलेसन वार्ड बनाईएको छ । कुन जिल्लामा कति आईसोलेसनमा बसेका छन् (विवरण)...
२६ बैशाख, हेटौंडा । कोरोना संक्रमणको असर बागमती प्रदेशमा पनि परेको छ । बागमती प्रदेशमा निरन्तर यसको टेष्ट भईरहेको छ । प्रदेशभर आईडिटि र पिसिआर गरी अहिलेसम्म ११ हजार ३ सय २४ को टेष्ट गरिएको छ । जसमध्ये ९ हजार ६० जनाको र्यापिड टेष्ट गरिएको छ भने २ हजार २ सय ८३ जनाको पिसिआर टेष्ट गरिएको छ । अहिलेसम्म बागमती प्रदेशमा ७ जनामा कोरोना भेटिएको थियो...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
