२५ बैशाख, हेटौंडा।वडा प्रहरी कार्यालय हेटौडाले बुधबार राति अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडाकुँडा सहित मदिरा बेच्ने एकजनालाई पक्राउ गरेको छ। लकडाउनको समयमा घरेलु मदिरा बनाइ होटल खोलि बिक्री वितरण गरेको भन्ने बिषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा २ हरामीटोलमा...
२५ बैशाख, हेटौंडा।हेटौंडा १ चौकिटोलमा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिडमा समस्या आउदा मकवानपुरको अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द भएको छ। बिहान ६ बजेबाट विद्युत आपूर्ति बन्द रहेको हेटौंडा वितरण केन्द्रले जनाएको छ। यो समाचार तयार पार्दासम्म विद्युत आपूर्ति सहज हुनसकेको छैन।मर्मतको काम भइरहेकोले बिहान ११ बजे सम्म विद्युत...
२५ बैशाख,पिलुवा।बारामा बिषालु सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ डकाहामा राजकुमार राना मगरको १२ बर्षिया छोरी रंजिताको मुत्यु भएको जनाइएको छ।उनलाई बुधबार साँझ बिषालु सर्पको डसेको थियो।...
२५ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमणको आँकलन नगरि सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना...
२५ बैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई...
२५ बैशाख, हेटौंडा । नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस...
२४ बैशाख, हेटौंडा । बुधबार दिउँसो अचानक बाराको अमलेखगञ्जमा रहेको टेलिफोनको टावर ढलेको छ । नेपाल टेलिकमको टावर ढलेर क्षतिग्रस्त भएको हो । टावर घरमाथि ढल्दा स्थानीय नरेश पाठकको घरमा समेत क्षति पुगेको छ । टावर ढलेसंगै यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय सुशिल खरेलले प्रष्टखबरलाई जानकारी दिए । संचारविहिन हुनु परेकाले टावर...
२४ बैशाख, हेटौंडा । हेटौंडा-६ हात्तिलेटका स्थानीयले आफ्नो गाउँको सुरक्षाका लागि गस्ति गर्ने निर्णय गरेका छन् । गाउँमा भएको भेलाले समाजसेवी गुरुप्रसाद सापकोटाको अध्यक्षतामा ५७ सदस्यीय टोल निगरानी तथा सुरक्षा समूह नै गठन गरेर उनीहरुले गस्ति गर्ने निर्णय गरेका हुन् । कोरोनाको संक्रमण रोक्न लकडाउन गरेको र चोरको विगविगी भएपछि सुरक्षाका...
२५ बैशाख, हेटौंडा । हेटौँडा उपमहानगरपालिका शिक्षा समन्वय शाखाले लिएको २०७६ सालको आधारभूत तह (कक्षा ८ ) को नतिजा प्रकाशन गरेको छ । परीक्षा चैत्रको २९ गतेबाट लिइएको थियो । नम्बर सहित नतिजा हेर्न यहाँ जानुहेला सिम्बोल...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

-1588822676.jpg)























-nepal-1793665142.jpg)
