Email :- prastakhabar@gmail.com

समाज

लागुऔषधसहित बीरगंजबाट ५ जना पक्राउ

Lagu-Ausad-1588870635.jpg

२५ बैशाख, बीरगंंज । नेपाल प्रहरीले पर्साको बीरगंजबाट ठूलो परिमाणमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमानश्रीमति पनि छन् । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय सन्तोष पटेल, उनकी श्रीमती ३७ वर्षीया बबिता देवी, स्थानीय २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नम्बर २...

चट्याङ लागेर २ जनाको घटनास्थलमै मृत्यु

Chatyaang1-1588869174.jpg

२५ वैशाख, रोल्पा । रोल्पामा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुंग्री गाउँपालिका वडा नम्बर २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् । विक र पुन छिमेकी हुन् ।  विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको...

भारतीयलाई नेपाल आउन नदिंदा ढुंगा प्रहार

Dhunga-1588867640.jpg

२५ बैशाख, बारा । भारतबाट नेपाल प्रवेश गर्न नदिंदा विहिबार बारामा प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बाराको सुवर्ण गाउँपालिका वडानम्बर ३ कबहीगोठमा भारतबाट नेपाल प्रवेश गर्न खोजेकाहरुलाई रोक्न खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको हो ।  गाडिमा आउनका उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रबाट प्रवेशमा प्रहरीले रोक लगाएपछि सशस्त्र प्रहरीको...

सिन्धुलीमा हावाहुरीले घरको छाना उडायो  

huri-1588868937.jpg

२५ बैशाख, सिन्धुली । बिहीबार दिउँसो वर्षासँगै आएको हावाहुरीले सिन्धुलीमा घरका छानो उडाएको छ। वर्षासँगै आएको हावाहुरीले घर, गोठ र टनेलाका छाना उडाएको हो। गोलन्जोर गाउँपालिकामा मात्रै ५८ घरको  र कमलामाई नगरपालिका –४ को एक घर र दुधौली नगरपालिकाको सात घरको छानो उडाएका तर  मानवीय क्षति भने नभएको सिन्धुलीकी एसपी रञ्जु सिग्देलले बताइन ।...

नेपाली नलिई फर्कियो नेपाल एयरलायन्स

Nepal-Airlines-1588865901.jpg

२५ बैशाख, काठमाडौं । अस्ट्रेलिया पुगेको नेपाल एयरलायन्सको विमान नेपाली नलिई फर्किएको छ ।  नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर सिड्नी पुगेको जहाज रित्तै फर्किएको हो । त्यहाँ रहेका २ सय बढिले आफुहरुलाई उद्धार गरेर स्वदेश ल्याउन आग्रह गरेका थिए । तर सरकारले अहिलेसम्म विदेशबाट नेपालीलाई ल्याउने कुनै रणनीति...

प्रेस युनियन मकवानपुरलाई स्वास्थ्य सामग्री

20200507172002_IMG_3855-1588864986.JPG

२५ बैशाख, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरलाई मास्क, सेनिटाइजर, ज्याकेट प्रदान गरिएको छ । युनियनका सल्लाहाकार शिव लम्सालको समन्वय र पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको अगुवाइमा युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्ट राज)लाई उक्त सामग्री प्रदान गरिएको हो ।  सामग्री हस्तान्तरणका बोल्दै महासंघका...

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

Teku-1588864536.jpg

२५ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा नेपालमा विहिबार साँझ कोरोना संक्रमितको संख्या १०१ पुगेको हो । विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको जाँचमा कपिल्बस्तुका थप दुईमा कोरोना संक्रमण पुष्टि भएको छ...

एकैदिन १४ सय नमुना परीक्षण, नयाँ संक्रमण छैन् 

Health-Ministry-media-bri-1588854500.jpg

२५ बैशाख, हेटौंडा । पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो । अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेका छन् । संक्रमित मध्ये ७१ पुरुष र २८ महिला रहेका छन् ।  यसअघि...

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

Untitled-2-1588836629.jpg

२५ बैशाख, हेटौंडा । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण आज देशभर सामान्यता मौसम बदली भई पानि परिरहेको छ । देशको पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार