Email :- prastakhabar@gmail.com

समाज

चट्याङका कारण घर जलेर नष्ट

Chatyang-1588672759.jpg

२३ बैशाख, दाङ । दाङमा मंगलबार परेको चट्याङका कारण घर जलेर नष्ट भएको छ ।  घोराही उपमहानगरपालिका वडा नम्बर ११ पलासपुरका द्रोर्ण घर्तीको घर चट्याङका कारण जलेर नष्ट भएको हो । घर्तीको दुइतल्ले खरले छाएको घरमा चट्टयाङ परेपछि आगलागी हुँदा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेर...

हेटौँडामा मंगलबार दिउँसो २५७ सवारी नियन्त्रणमा

IMG_20200505_141536-1588667524.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडामा मंगलबार विहान देखी दिउँसो २ बजे सम्म लकडाउन उल्लंघन गर्ने २ सय ५७ सवारी नियन्त्रणमा लिईएको छ ।प्रहरीले हेटौडा बजारका विभिन्न क्षेत्रबाट २ सय ४७ मोटरसाइकल ,९ अटो र १ कार नियन्त्रणमा लिएको छ ।  पछिल्लो समयमा विहानको समयमा हेटौडा बजारमा सवारी संचालनमा आउने क्रम बढेको छ ।विभिन्न बहानामा बजारमा निस्कने क्रम...

विप्लवका जिल्ला इन्चार्ज पक्रन सशस्त्र प्रहरीबाट फायरिङ

Firing-1588663446.jpg

२३ वैशाख, इलाम । इलाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज पक्राउ गर्न गएको सशस्त्र प्रहरी र विप्लव समूहबीच फायरिङ भएको छ । विप्लव कार्यकर्ता रहेको सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरी टोली र विप्लव समूहबीच इलामको माई नगरपालिका वडा नम्बर ९ बोरुङ फायरिङ भएको हो ।  स्थानीय धनबहादुर...

लकडाउनमा यस्तो देखियो नारायणगढ बजार (तस्विरहरु)

N2-1588661634.jpg

२३ बैशाख, नारायणगढ । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउन मंगलबार पनि जारी रहेको छ । दुई जनामा कोरोना संक्रमण देखिएका एक जना अझै उपचाररत रहेको चितवनको नारायणगढ बजार लकडाउनमा सुनसान देखिएको छ ।  चितवनको नारायणगढ क्षेत्रमा लकडाउनलाइ  कडाई गरिएको छ । नारायणगढ–बुटबल सडक, नारायणगढ–मुग्लिन सडक, नारायणगढ–हेटौंडा सडक खण्ड...

ड्युटीमै रहेका प्रहरीका असईको मृत्यु

Death-1588659608.jpg

२३ बैशाख, सप्तरी । नेपाल-भारत सिमा नाकामा खटेका एक प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।  सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर १ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको बेहोस भएर मृत्यु भएको हो । ड्युटीमा खटिरहेका बेला उनको मृत्यु भएको सशस्त्र प्रहरीका प्रदेश नम्बर दुईका डिआईजी राजु अर्यालले...

हेटौंडामा खाली हात हिडे कारवाही हुने

L1-1588475547-1588655363.jpg

२३ बैशाख, हेटौंडा । हेटौंडामा विहान चहलपहल बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडाई गर्ने भएको छ । किनमेलका लागि विहानको समय तोकेपनि यही मौका छोपी अनावश्यक हिडडुल बढेपछि प्रशासनले कडाई गर्ने रणनीति लिएको हो ।  मंगलबार विहान बसेको कमाण्ड पोष्टको बैठकले विना काम खाली हात हेटौंडा बजार डुल्नेलाई कारवाही गर्ने निर्णय गरेको मकवानपुर...

महिला कुट्ने शिक्षक पक्राउ

IMG_20200208_092946-1588648103.jpg

२३ बैशाख,कुष्मा।पर्वतमा  महिलामाथि हातपात गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए ।  महिलाले प्रहरी...

हेटौंडामा कपडादेखि मोबाईल पसलसम्म खुल्ला (तस्विरहरु)

L1-1588647263.jpg

२३ बैशाख, हेटौंडा । सरकारले लकडाउनलाई कडाई गरिरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहँदा हेटौडामा भने ठिक विपरितका दृष्यहरु देखिन थालेका छन् । हेटौैडामा मंगलबार विहान कपडादेखि मोवाईल पसलसम्म खुलेको देखिएको छ । होटलसमेत खुलेको देखिएको छ । विहान ९ बजेसम्म खाद्यान्न, दुग्ध पदार्थसहितका दैनिक आवश्यक सामानका पसल मात्रै खोल्न...

बागमती प्रदेशमा यस्तो छ कोरोना संक्रमितको अवस्था

Corona-Lab-Hetauda-1588646103.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा सोमबारसम्म पिसिआर टेष्टको काम भईरहेको छ । पिसिआर टेष्टमा सोमबारसम्म २ हजार २ सय २४ जनाको स्वाब नमूना जाँच भएको छ ।  जसमध्ये ७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये ४ जना काठमाडौं, १ जना धादिङ र २ जना चितवनका रहेका छन् । संक्रमित मध्ये ६ जना निको भईसकेको बागमती प्रदेश सामाजिक विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार