Email :- prastakhabar@gmail.com

समाज

राहत वितरणका क्रममा झडप, अश्रु ग्याँस प्रहार

Firing-1588589062.jpg

२२ बैशाख, सिरहा । राहत वितरणको क्रममा सिरहामा सोमबार झडप भएको छ । लकडाउनमा समस्यामा रहेका गरीब विपन्न परिवारले राहत नपाएको भन्दै विवाद हुँदा झडप भएको हो ।  सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ फूलबरियाका स्थानीयले गरिबले राहत नपाएको र धनी एवं आफु निकटकाले पाएको भन्दै शुरु भएको विवाद झडपमा परिणत भएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न...

लकडाउनमा सोमबार दिउँसो बुटबल (तस्विरहरु)

P7-1588584495.jpg

२२ बैशाख, बुटबल । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउन सोमबार पनि जारी रहेको छ ।  लकडाउनका कारण प्रदेश ५ को राजधानी बुटबल पनि प्रभावित छ । रुपन्देहीको पुर्निहवामा कोरोना संक्रमित देखिएपछि बुटबल क्षेत्रमा अझ कडाई गरिएको छ । सोमबार दिउँसो बुटबलमा पूर्वपश्चिम राजमार्ग, बुटबल–भैरहवा सडक, बुटबल–पाल्पा सडक सुनसान देखिएका...

जनावर मार्न पासो थाप्ने बाग्मतीका ३ पक्राउ

Arrested-1588581538.jpg

२२ बैशाख, हेटौंडा । जनावर मार्न जंगलमा पासो थाप्ने ३ जनालाई सशस्त्र वनरक्षकको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाहीको वाग्मती नगरपालिका वडा नम्बर ४ का चन्द्रबहादुर ब्लोन, वडा नम्बर का सन्देश मोक्तान र भीमबहादुर डिमडुम रहेका छन् । वाग्मती नगरपालिका वडा नम्बर १० शंकरपुरस्थित जंगलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका...

मौसम पूर्वानुमान महाशाखाले भन्यो सतर्क रहनुस्

Badal-1588567484.jpg

२२ बैशाख, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले सोमबारका लागि सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ ।  महाशाखाले बागमती प्रदेशका अधिकांश भू–भागमा मेघ गर्जन र चट्याङसहित बर्षा हुने भएकाले सतर्क रहन अनुरोध गरेको छ । महाशाखाले भनेको छ–‘सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ ,गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भू–भागमा मेघ...

हेटौंडामा भएको फलोअप जाँचमा चितवनकी महिलामा कोरोना पोजेटिभ

Corona-Lab-Hetauda-1588566425.jpg

२२ बैशाख, हेटौंडा । चितवनमा कोरोना संक्रमण भई उपचाररत एक महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।  हेटौंडास्थित कोरोना परीक्षण प्रयोगशालामा उनको रिपोर्ट पोजेटिभ आएको हो । आइतबार प्राप्त १४ स्वाबमध्ये एउटा रिपोर्ट पोजेटिभ देखिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले जानकारी...

ट्रकले ठक्कर दिदा बालिका घाइते

accident-sign_16dfd47e1da-1588565321.jpg

२२ बैशाख, हेटौंडा । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ट्रकले ठक्कर दिदा बालिका घाइते भएकी छन । आइतबार हेटौडा बाट मनहरी तर्फ जाँदै गरेको ना ६ ख २९१५ ट्रकले पौदल यात्री ४ वर्षीया बालिका समि प्रजालाई ठक्कर दिएको प्रहरिले जनाएको छ । ट्रकले ठक्कर दिएर घाइते भएकी बालिका प्रजालाई उपचारको लागि भरतपुर...

मनहरी–५ मा ८२ परिवारलाई राहत बितरण

bb37a4086709aab6090278720-1588564397.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका युवाहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको छ । दोस्रो चरणको राहत वितरण कार्यक्रमअन्तर्गत आइतबार ८० घरधुरीलाई चामल, दाल, तेल, नुन, मसला, मस्यौरालगायतका सामाग्री वितरण गरेका हुन् । स्थानीय युवा योगेन्द्र अर्याल र शिवराज उप्रेतीको संयोजकत्वमा देश तथा...

हेटौंडामा मृगलाइ ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर

IMG_20200504_072324-1588556480.jpg

२२ बैशाख, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ तिनताप्के नजिक मोटरसाइकलले मृगलाइ ठक्कर दिँदा मोटरसाइकल चालकको गम्भीर घाइते भएका छन्। आइतबार राति पुर्व पश्चिम सडक खण्डमा नेवारपानीबाट लेवट तर्फ आउदै गरेको अनटेष्ट मोटरसाइकलले  बाटो काट्दै गरेको मृगमा ठक्कर दिई  दुर्घटना हुँदा मोटरसाइकल चालक  मनहरी गाउँपालिका ७ रमौली...

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

IMG_20190607_071445-1588555194.jpg

२२ बैशाख,खैरहनी।आइतबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका-८ चैनपुरमा भण्डाराबाट भरतपुर तर्फ जाँदै गरेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्करलाइ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार