Email :- prastakhabar@gmail.com

समाज

प्रदेश १ मा थप पिसिआर मेसिनबाट परीक्षण शुरु

Lab-1588417461.jpg

२० बैशाख, विराटनगर । विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोनाको स्वाब परीक्षणका लागि थप मेसिन संचालनमा आएको छ । थप मेसिन जाडनसंगै परीक्षणको दर बढ्ने जनाईएको हो ।  प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको छ । प्रयोगशालाको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन...

महोत्तरीमा मृत्युको श्रृंखला रोकिएन, थप दुईको मृत्यु

Death-1588416562.jpg

२० वैशाख, महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका क्षेत्रमा पछिल्लो केही समयदेखि मानिसको मृत्यु हुने श्रृंखला रोकिएको छैन ।  मृत्युको कारण अझै खुल्न सकेको छैन । शनिबार बर्दिवास र भङ्गाहामा २ जनाको मृत्यु भएको छ । बर्दिवास–१२ मा ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु...

जबरजस्ती करणी गर्न खोज्ने जेठाजू सहित श्रीमान पक्राउ

arrest-pic-1588414618.jpg

२० बैशाख,अत्तरीया।कैलालीले प्रहरीले जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र करणी गर्न खोज्न सघाउने श्रीमानलाई पक्राउ गरेको छ ।  कैलालीको गौरीगंगा नगरपालिकामा १६ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गर्न सघाएको भन्दै  निजको श्रीमानसहित जेठाजूलाई पक्राउ गरेको छ ।श्रीमान र जेठाजु विरूद्ध उजुरी परेपछि उजुरीका आधारमा उनीहरूलाई शुक्रबार...

निकुञ्जमा कस्तुरी मारेको आरोपमा ७ पक्राउ

Arrested-1588413712.jpg

२० बैशाख, काठमाडौं । निकुञ्जमा कस्तुरी मृग मारेको आरोपमा स्थानीयले ७ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।  सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा उनीहरुले ७ जनालाई नियन्त्रणमा लिएका हुन् । निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको स्थानीयको भनाई छ । स्थानीय युवा क्लब र...

जेसिबी चालक मृत फेला

69001803-1588413607.jpg

२० बैशाख, कैलाली । कैलालीमा एक जना जेसिबी चालक मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका( १४ मा एक जना जेसिबी चालक मृत फेला परेका हुन । दाङ भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर शव मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।  देव सिंह निर्माण सेवा कम्पनीको जेसिबी चलाक रहेका उनी केही दिनयता लकडाउनका कारण...

६ जना प्रहरी सेल्फ क्वारेन्टाईनमा

Police1-1588401840.jpg

२० बैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।   बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए । वृत्त थानकोटका अनुसार बिदा सकिएर वैशाख १२ गतेपछि हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ स्थित छुट्टै भवनमा राखिएको छ ।...

हिमपहिरोमा पुरिएका थप दुईको शव फेला

Annapurna-1588396376.jpg

२० बैशाख, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ ।  नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको हो । यो संगै गत माघ ३ गते हिमपहिरोमा पुरिएका सातै जनाको फेला परेको छ । हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन...

मनहरी ५ का १३५ घरलाई युवाहरुले दिए राहत सामाग्री

rahant-1588396434.jpg

२० बैशाख,हेटौँडा।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा युवाले राहत वितरण गरेका छन।डिल्लीपुरका स्थानीय युवा तथा समाजसेवीहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय शिवराज उप्रेती र योगेन्द्र अर्याल सहितको युवाहरुको सक्रियतामा शुक्रबार वडाको वसन्तपुर, रुन्चेडाँडा, दमार, रातोमाटेलगायतका...

कोरोना पुष्टि भएपछि पुर्निहवा गाउँमा सिल

Coronaa-1588390698.jpg

२० बैशाख, भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवा गाउँमा सिल गरिएको छ । गाउँका २५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको हो ।  अर्को आदेश नभएसम्म गाउँमा आवतजावतमा रोक लगाईएको छ भने सबैतिर प्रहरी परिचालन गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारी दिए । दैनिक उपभोग्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार