Email :- prastakhabar@gmail.com

समाज

महोत्तरीको भंगहामा थप २ को मृत्यु

Dead1-1588260721.jpg

१८ बैशाख, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा विहिबार थप दुई जनाको मृत्यु भएको छ ।  स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको ज्यान गएको नगर प्रमुख संजिवकुमार साहले जानकारी दिएका हुन् । मंगलबार र बुधबार गरी चार जनाको मृत्यु भएकोमा थप दुईजनाको मृत्यु भएपछि स्थानीयमा त्रास बढेको उनको भनाई...

बेवारिसे बम पड्किंदा ४ बालबालिकाको मृत्यु

Bomb-1588257348.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा विहिबार साँझ बेवारिसे बम पड्कँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।  त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा वेवारिसे बम पड्कँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ बर्षीय गौरव नेपाली, १४ बर्षीय मोतिराम डाँगी, ७ बर्षीय विजय खत्री र ५ बर्षीय विमला खत्रीको मृत्यु भएको छ । बस्तु चराउन गएका उनीहरुले...

२४ घण्टामा १७ सय नमुना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

Health-Ministry-media-bri-1588247527.jpg

१८ बैशाख, हेटौडा । गएको २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो ।  अहिलेसम्म नेपालमा ५७ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ 

arrest-pic-1588247571.jpg

१८ बैशाख, सिन्धुपाल्चोक। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले श्रीमती हत्या गरेको आरोपमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बंगारे बस्ने ३५ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।  उनले ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा इलाका प्रहरी...

पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा आपत्ति

FNJ1-1588245466.jpg

१८ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले देशका विभिन्न क्षेत्रमा पत्रकारमाथि भएका दुर्व्यहारप्रति आपत्ति जनाएको छ ।  महासंघले विज्ञप्ति जारी गर्दै वाह्खरी डटकमका पत्रकार केशवराज जोशीमाथि बिहीबार बिहान नयाँ बानेश्वरमा दुर्व्यहार भएको प्रति आपत्ति जनाएको हो । भिडियो खिचिरहेका पत्रकार जोशीको परिचय पत्र नियन्त्रणमा लिंदै होल्डमा...

काठमाडौंमा सिलिन्डर पड्किँदा ३ घाइते

Cylinder-1588243917.jpg

१८ बैशाख,काठमाडौं। काठमाडौँको एक ग्यास पसलमा सिलिन्डर पड्किँदा तीन घाइते भएका छन्। बुधबार राति काठमाडौं महानगरपालिका–३१ स्थित सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किँदा भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारी सहित तीनजना घाइते भएको बानेश्वर प्रहरीले जनाएको छ।घाइते सबैको निजामती अस्पताल नयाँ...

मृग मारेको आरोपमा दुई जना पक्राउ

Arrested-1588243178.jpg

१८ बैशाख, सप्तरी । रतुवा मृग मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ मैन्हाका अशोक राई र मिश्रीलाल चौधरी रहेका छन् । उनीहरुलाई बुधबार रतुवा मृग मारेको अवस्थामा उनीहरुलाई सप्तरीको महुली सव–डिभिजन अन्तर्गतको वन क्षेत्रबाट पक्राउ गरिएको सहायक वन अधिकृत धनराज मण्डलले...

हेटौंडामा तेल ट्यांकर भित्र लागुऔषध,२ जना पक्राउ

IMG_20200430_120612-1588227864.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले तेल बोक्ने ट्यांकरमा लुकाइ ल्याएको लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका-४ घर भइ हेटौंडा ४ डेरा गरि बस्ने ३३ बर्षीय मान बहादुर थोकर र हेटौंडा ४ का ४५ बर्षीय सेते लामा रहेका छन् । भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको...

मकवानपुरमा फेसबुकमा पत्रकारलाई अपशव्द लेख्ने पक्राउ

Ramkumar-1588218427.jpg

१८ बैशाख, हेटौंडा । फेसबुकमा पत्रकारलाई अपशव्द प्रयोग गर्ने एकजनालाई मकवानपुरमा प्रहरीले प्रक्राउ गरेको छ ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का रामकुमार बजगाईलाई प्रहरीले पक्राउ गरेको हो । समाचार संकलनका लागि जम्मा भएका पत्रकारहरुको फोटो राखी बजगाईले फेसबुकमा पत्रकारलाई अपशव्द प्रयोग गरी गालि गरेका थिए । उनले बुधबार राति अपशव्द...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार