Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा लकडाउनमा बालविवाहको प्रयास, १०९८ मा आएको फोनले रोकियो

Baal-1588389797.jpg

२० बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनकै बीचमा मकवानपुरमा बालविवाहको प्रयास भएको खुलेको छ । मकवानपुरको हेटौंडा नगरपालिका र नगरसंगै जोडिएको मकवानपुरगढी गाउँपालिकामा बालविवाहको प्रयास भएको हो ।  दुबै स्थानमा हुन लागेको बालविवाह सम्बन्धित क्षेत्रका वडा अध्यक्षको समन्वयमा रोकिएको सिविन बालहेल्प लाईन...

ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी

IMG_20200502_074327-1588384730.jpg

२०बैशाख,ताप्लेजुङ।ताप्लेजुङकोसदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पार्दासम्म ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् ।  घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका र मानवीय र भौतिक क्षति कति भयो भन्ने बारेमा खोजी...

शुक्रबार हेटौंडामा ५९ सवारी प्रहरी नियन्त्रणमा

Photo-Police-1588347727.jpg

१९ बैशाख,हेटौंडा।प्रहरीले हेटौंडाका विभिन्न क्षेत्रमा लकडाउन उल्लंघन गर्ने ५९ सवारी नियन्त्रणमा लिएको छ ।  मकवानपुर प्रहरीले शुक्रबार ४७ वटा मोटरसाइकल तथा स्कुटर र १२ वटा अटो गरी ५९ सवारी नियन्त्रणमा लिएको हो ।लकडाउन उल्लंघन गरी विभिन्न बहाना बनाई बजारमा संचालन भईरहेका सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

थाहामा महिला जिस्काएको विषयमा विवाद, २ पक्राउ

arrested-1588345616.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको थाहा नगरमा महिला जिस्काएको विषयमा शुक्रबार साँझ भएको विवादमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ६ कलम्बुफाँटका २५ बर्षीय सुजन बलामी र उनका दाजु २७ बर्षीय भीमसेन बलामी रहेका छन् । उनीहरुले स्थानीय ४० बर्षीय धर्मदास गोपालीलाई कोदालीले हिर्काउँदा...

कोरोनाको आशंकामा १२ हजार ५ सय बढी पीसीआर परीक्षण

Ministry-of-Health-and-Po-1588338014.jpg

१९ बैशाख, हेटौंडा । अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा नेपालमा पीसीआर प्रविधिबाट १२ हजार ५ सय ७७ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएका मध्ये अहिलेसम्म ५९ जनामा संक्रमण भेटिएको छ । १६ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार चलिरहेको छ । यस्तै आरडिटी विधिबाट कुल ४७ हजार ७ सय ९७...

नेपालमा ४९ पुरुष र १० महिलामा कोरोना

Health-Ministry-media-bri-1588337219.jpg

१९ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् । जसमध्ये ४९ जना पुरुष र १० जना महिला रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  शुक्रबार दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको हो...

चट्याङ लागेर राईको मृत्यु, टावरमा क्षति

Chatyang-1588328344.jpg

१९ बैशाख, सिन्धुली । सिन्धुलीमा शुक्रबार दिउँसो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राई रहेका छन् । पानीघट्टबाट फर्किने क्रममा उनलाई चट्याङ लागेर घाइते भएका थिए । घाइते राईलाई झनझनेस्थित पोलक्लिनिकमा उपचारका लागि पुर्याएकोमा त्यही मृत्यु भएको...

क्वारेन्टाईनमै युवकद्वारा आत्महत्या

Dead-1588327554.jpg

१९ बैशाख, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । सातायता क्वारेन्टाइनमा बसेका ती युवकले भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन् । गाउँपालिका अध्यक्ष...

हिउँमा फसेका लामाको उद्धार 

uddar-1588327322.png

१९ बैशाख, हेटौँडा ।हिउमा फसेका सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका सुरज लामालाई  हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।लामालाई रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र सूर्यकुण्ड फेदीबाट उद्धार गरीएको हो।  लकडाउनको समयमा पैदल हिँडेर घरजादै गरेका लामा ७ वैशाखमा रसुवास्थित सूर्यकुण्ड भन्ने स्थानमा हिउँमा फसेका थिए।१० दिनसम्म हिउँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार