१६ बैशाख, हेटौंडा । हेटौंडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा मंगलबार २१ नमूना परिक्षण गरिएको छ । मंगलबार चितवनबाट ल्याईएका १२ वटा र रौतहटबाट ल्याईएका ९ वटा नमूनाको परिक्षण गरिएको हो । परिक्षण गरेका सबै नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । प्रयोगशाला संचालन भएदेखि मंगलबारसम्ममा ३ सय ८८ नमूनाको परीक्षण गरेको बागमती...
१६ बैशाख, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर मंगलबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर १ मानेडाँडाका ४१ बर्षीया गौरीमाया थिङ रहेकी छिन् । बाख्रा चराउन गएकी उनी मानेडाँडा भिरबाट अन्दाजी ६० मिटर तल खोला खसेको थिईन् । उनको खोला खबर छेउमा खस्न गई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
१६ बैशाख, हेटौंडा । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ । एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो । कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको...
१६ बैशाख, हेटौंडा । अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा नेपालमा ५४ हजार ८ सय २६ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले...
१६ बैशाख, हेटौंडा । नेपालमा मंगलबार दुई जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश नम्बर दुईको रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. बिकास देवकोटाले...
१६ बैशाख, दार्चुला । महाकाली नदीले बगाउँदा एक महिलाको मंगलबार मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-५ गल्फेमा महाकालीले बगाउँदा घाइते व्यास गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया सपना ऐतवालको मृत्यु भएको हो । नदिले बगाउँदा घाइते भएकी उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । आइतबार बिहान नदीमा...
१६ बैशाख, नवलपुर ।सर्लाहीमा प्याज उखेलेको विषयमा कुटपिट हुदा एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लको हरिपुर्वा–८ वसन्तपुरका बच्चाले प्याजको विरुवा उखेलेको विषयमा बालकको परिवार र अर्को पक्षबीच झगडा भई कुटपिट हुदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानिय ४३ वर्षीया सैदुल खातुन रहेको उनलाई खोधदी अन्सरीको...
१६ बैशाख,धादिङ । धादिङमा टिपर दुर्घटना हुदा सह–चालकको मृत्यु, भएको छ भने चालक घाइते भएका छन ।सोमबार राति धादिङको धुनिवेशी नगरपालिका–९ कानाकोटस्थित बा ५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह–चालक धुनिवेशी नगरपालिका–९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको धादिङ् प्रहरीले जनाएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीस्थित जंगलमा सोमबार अपरान्ह भेटिएको पुरुषको शवको सनाखत भएको छ । मनहरी–७ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जस्थित जंगलमा शव मनहरी–७ गुम्बाडाँडाका २५ बर्षीय सुमन पाख्रिन रहेको छन् । परिवारले उनको शवको पहिचान गरेका थिए । हेटौंडा अस्पतालमा पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाईएको जिल्ला...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
