Email :- prastakhabar@gmail.com

समाज

यस्तो छ मंगलबार हेटौंडाको लकडाउन ( तस्विरहरु)

IMG_20200428_102042-1588048854.jpg

१६ बैशाख,हेटौंडा।सरकारले बन्दा बन्दी( लकडाउन) गरेको आज ३६ दिन पुगेको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा लकडउनको प्रभाव परेको छ। बिहानै देखि हेटौंडामा पानि परेकोले सोमबारको तुलनामा मंगलबार बजारमा भिडभाड कम देखिएको थियो। तरकारी पसल,खाघान्न पसल र औषधि पसलमा मानिसको चहलपहल बढि देखिएको थियो।हेटौंडा बजार भित्रीने नाकामा चेकजाँच कडाई...

बर्दियामा बाघको आक्रमणबाट एक घाइते

IMG_20191110_234814-1588045252.jpg

१६ बैशाख, बर्दिया । बाघकोआक्रमणमा परी बर्दियामा एकजना घाइते भएका छन्। सोमबार साँझ जिल्लाको मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन।थारुलाई गोठमा भैंसी सार्ने क्रममा  बाघले आक्रमण गरेको बर्दिया प्रहरीले जनाएको छ।उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ।...

बाबुरामलाई लिएर किन माग्यो रेडियो नेपालले क्षमा ?

Baburam1-1588044198.jpg

१६ बैशाख, हेटौंडा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विषयलाई लिएर सरकारी रेडियो रेडियो नेपालले क्षमा मागेको छ ।  रेडियो नेपालले विज्ञप्ति निकालेरै पूर्वप्रधानमन्त्री डा. भट्टराईको विषयलाई लिएर क्षमा मागेको हो । भट्टराईले रेडियो नेपालको दैनिक प्रत्यक्ष प्रसारण हुने कार्यक्रम ‘अन्तरसंवाद’ मा प्रधानमन्त्री केपि शर्मा...

मकवानपुरसहित ५ जिल्ला चट्याङग्रस्त क्षेत्रको सूचिमा

Chatyang-1588042068.jpg

१६ बैशाख, काठमाडौँ । सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भुभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, मकवानपुर, झापा, मोरङ र उदयपुरलाई चट्याङ ग्रस्त जिल्लामा समेटिएको हो ।  चुरे तथा पर्वतीय क्षेत्रको...

मकवानपुरमा बर्षा, जनजीवन प्रभावित

Barsaa-1588040722.jpg

१६ बैशाख, हेटौंडा । मंगलबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा बर्षा भईरहेको छ । बर्षाका कारण जनजीवन प्रभावित भएको छ ।  पछिल्लो समय नियमित रुपमा बर्षा हुँदा पाखोबारीमा लगाएका अन्न र तरकारीलाई केही फाइदा भएपनि खेतमा लगाईएको तरकारीमा भने असर परेको छ । केहि दिन अघि लगातार परेको असिना पानीले क्षति पुर्याएको अन्न र तरकारीबाली पानी...

मृतावस्थामा युवतीको शव फेला

images-1588040651.jpg

१६ बैशाख,बैतडी ।बैतडीमा मृतावस्थामा एक युवतीको शव फेला परेको छ ।सोमबार साँझ जिल्लाको तल्लोस्वराडमा एक किशोरी मृतावस्थामा फेला परेको हो ।शवको पहिचान भइसकेको र शव शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महरको रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन । शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता...

जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु

Car-Accident-1588039238.jpg

१६ बैशाख, तनहुँ । तनहुँमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा नवलपुर बैदिक कालिका गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीया सन्जु पोखरेल रहेकी छिन् । घिरिङ गाउँपालिका वडा नम्बर ५ बेलभञ्ज्याङमा सोमबार नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट...

मनहरीस्थित जंगलमा शव भेटियो

Dead1-1588000254.jpg

१५ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीस्थित जंगलमा सोमबार अपरान्ह एक पुरुषको शव भेटिएको छ । मनहरी–७ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जस्थित जंगलमा शव भेटिएको हो ।  उनको पहिचान खुलेको छैन । शव घोप्टो परेको अवस्थामा मुख माटोमा जोतिएको अवस्थामा देखिन्छ । शरीरमा चोट समेत देखिन्छ । शव वरीपरीको बुट्यान माडिएको छ । शवलाई पोष्टमार्टमका...

हेटौंडामा स्कुटर दुर्घटना, दुई घाइते

Accident1-1587998154.jpg

१५ बैशाख, हेटौंडा । हेटौंडा–५ सिंचाईकुनामा सोमबार साँझ भएको स्कुटर दुर्घटनामा दुईजना घाइते भएका छन् ।  घाइते हुनेमा हेटौंडा–१० राममन्दिर बस्ने बर्ष ४० का ओमप्रकाश साह र काठमाडौं स्थायी घर भई हेटौंडा-९ प्रगति स्कूल नजिक डेरा गरी बस्ने ३१ बर्षीया सुनिता पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साहको कम्मर मुनीको भाग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार