१३ फागुन, बीरगंज । घाँस काटन गएका बेला चट्याङ लागेर मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबनाकी ४७ वर्षीया अमिया खातुन रहेकी छिन् । घर नजिक घाँस काटन गएकी उनी बर्षासहित परेको चट्याङ लागेर घाइते भएकी थिईन् । घाइते खातुनलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु...
१३ फागुन, कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का छन् । चालक मात्रै रहेको जीप शुभकालिका गाउँपालिका–१ लालीघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुर्खेत जाँदै गरेको लु १ ज ४१४१ नम्बरको...
१३ फागुन, हेटौंडा । नेपाल प्रहरीले रेड पाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली तिलपाटन–४ का ३९ बर्षीय सूर्यबहादुर भुजेल, धादिङ धुनिबेसी–७ का ४० बर्षीय सुकबहादुर लामा, कास्की मादि–८ का ३७ बर्षीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठ–१३ का ४० बर्षीया कमला तामाङ रहेका छन् । उनीहरुलाई काठमाडौंको कपन...
१३ फागुन, पर्वत । नेपाल प्रहरीले कुश्मामा जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका ६, शिवालय चोकबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको हो । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ४ का २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुनकुमारी गुरुङ, सोही नगरपालिका ९ का ५५ वर्षीय गोविन्द अधिकारी, वडा ५ का ४८ वर्षीया कुशा...
१३ फागुन, रौतहट । सशस्त्र प्रहरीको सिमा सुरक्षा बलले स्रोत नखुलेको १९ लाख रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमार रहेका छन् । राजदेबी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको टोलीले उनीहरुले...
१३ फागुन, हेटौंडा । सोमबार राति कलङ्कीमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। थानकोटबाट कलङ्कीतर्फ जाँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको...
१२फागुन, पोखरा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कास्कीका सव इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकाका सव इन्जिनियर नवलेस कुमार रौनियार चालीस हजार पाँच सय घुस रकम सहित पक्राउ परेका छन । उनले सेवाग्राहीसँग घुस रकम माग गरेको...
१२ फागुन, हेटौँडा ।हेटौंडा युवा अभियानले एक जना शारीरिक अशक्त भएका एकजना युवालाई ह्विल चियर सहयोग गरेको छ ।अभियानले सोमबार हटौंडा २ संगमचोकमा बस्ने मिलन वाईवालाई ह्विल चियर प्रदान गरेको हो । अभियानका अध्यक्ष विकल्प बर्तौला सहति मन्जला बानियाँले घरमै पुगेर वाईवालाई करिब ४० हजार बराबरको ह्विलचियर प्रदान गरेका हुन।वाईवासंग भएको...
१२ फागुन,हेटौँडा । मकवानपर ट्राफिकले क्षमता भन्दा बढी सामान बोकेका १३ भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान भैरहवास्थित सुगौली नाकाबाट नेपाल प्रवेश गरेका १३ वटा मालबाहक भारतीय ट्रकलाई क्षमता भन्दा बढी सामान बोकेर हेटौँडा हुदै जनकपुर जादै गरेको अवस्थामा हेटौँडाबाट नियन्त्रणमा लिएको छ । यातायात नियम विपरित क्षमता...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
