८ फागुन, हेटौंडा । प्रदेश सरकारले सन् २०८० सम्म बागमती प्रदेशलाई वालविवाह मुक्त बनाउने घोषणा गरेसंगै स्थानीय तह र सामाजिक अभियात्नाहरुको पहलमा मकवानपुरमा एक सातामा ९ जोडी वालवालिकाको विवाह रोकीएको छ । वालबालिकाका क्षेत्रमा काम गर्दै आएको सिवीन बाल हेल्प लाईनले भीमफेदी गाउँपालिकामा मात्रै ६ वटा बालविवाह रोकीएको बताएको छ । यस्तै...
८ फागुन, विराटनगर । मोरङको बेलचौरीमा हात्तीको आक्रमणबाट विहिबार एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट केराबारी गाउँपालिका ९ बेलचौरीकी ६३ वर्षीया लेखमाया गुरुङको मृत्यु भएको हो । बुधबार साँझ बारीमा काम गर्न गएकी उनी नफर्किएपछि बेलुकी खोजी शुरु गरिएको थियो । खोज्ने क्रममा राती १२ बजे खुट्टा भाँचिएको र शरीरभरी निलडाम भएको...
८ फागुन, बाजुरा । बाजुरामा बुधबार राति भुकम्प धक्का महसुस भएको छ । भुकम्प मापन केन्द्र बाजुराका अनुसार राति ९ बजेर १३ मिनेटमा भुकम्प गएको हो । केन्द्रका अनुसार चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । भुकम्पको धम्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका छन् । पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु...
७ फागुन,हेटौँडा । पार्कीङ् गरेर राखिएको कार तोडफोड गर्ने एक जनलाई प्रहरीले प्रक्राउ गरेको छ । कार तोडफोड कार्यमा सङ्लग्न चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई काठमाडौ मित्रनगरबाटै पक्राउ गरेको हो । थापाले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड...
७ फागुन, हेटौंडा । शैक्षिक परामर्श संस्था एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजको आयोजनामा हेटौंडामा व्यक्तित्व तथा नेतृत्व क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । एक्स्पर्टले हेटौँडा–५ पिप्लेमा रहेको हेटौंडा सिटी कलेजमा तालिम भएको हो । तालिममा मिस नेपाल २००५ सुगरिका केसीले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा विद्यार्थीलाई...
७ फागुन, हेटौंडा । विराटनगरका बद्री पहाडीले मानव अधिकार तथा शान्ति समाजलाई एक करोड रुपैंया सहयोगको घोषणा गरेका छन् । समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता बद्रीले समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि एक करोड रुपैंया सहयोगको घोषणा गरेका हुन् । सहयोगका लागि केही जग्गा छुट्टाइएकोले सहयोग रकम जम्मा गर्दै जाने र भवन निर्माण...
७ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार कालाबाघ बस्ने १९ वर्षीय सर्तोज आलम र सोही ठाउँ बस्ने १९ वर्षीय समिर आलम रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ४६०४ नम्बरको...
७ फागुन, रौतहट । सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज अभय भनिने कामेश्वर पटेल मंगलबार राति प्रहरी कारबाहीमा गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर पटेल घाइते भएका हुन् । प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनी घाइते भएका छन् । मौलापुर–८, सोनरनिया घर घएका...
७ फागुन, सप्तरी । सप्तरीमा टिपरले अटोलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको अररिया जिल्लाको मोतिहारी ग्राम पञ्चायत निवासी २६ वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही ठाउँका ४५ वर्षीया कुनकुनिया खातुन रहेका छन् । मुस्लिम धर्मावलम्बीको सभामा सहभागी भएर घर फर्किने क्रममा यात्रु बोकेको स १ ह ३७९५ नम्बरको अटोलाई...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
