७फागुन,हेटौंडा।हेटौंडा २मा रहेको सिद्धार्थ माविको अंग्रेजी माध्यमले विद्यार्थीलाई नियमित गराउन नयाँ तरिका अपनाएका छ। विद्यालयले यदि विद्यार्थी गयल भए, ढिला समयमा विद्यालय आए तुरुन्त अभिभावकलाई टोलिफोन गर्ने नयाँ तरिका अपनाएको अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईले बताएका छन्। 'कुनै विद्यार्थी विद्यालय नआए, हामी तुरुन्त...
६ फागुन, मोरङ । मोरङको रङ्गेली अस्पतालमा आमा र नवजात शिशुको मृत्यु भएपछि मंगलबार तनाव उत्पन्न भएको छ । प्रसूतिका क्रममा अस्पतालमा रंगेली दोहमनाकी २५ बर्षीय रविना सरदार र नवजात शिशुको मृत्यु भएपछि आफन्तले प्रर्दशन गरेका हुन् । आफन्तले प्रसुतिका क्रममा चिकित्सकको लापरवाही गरेका कारण उनीहरुको मृत्यु भएको आरोप लगाएका छन् । उपचारमा...
६ फागुन, काठमाडौं । चीनको बुहानबाट १ सय ७५ जना नेपाली ल्याएको नेपाल एयरलाइन्सको वाइड वडी विमानले आज मंगलबारबाट नियमित उड्न थाल्ने छ । कोरोना भाइरसको उद्गमस्थलबाट फर्किएपछि क्वारेन्टाइनमा रहेको जहाज क्वारेन्टाईन अवधि पूरा भएपछि मंगलबार साँझदेखि नियमित उड्ने तयारी गरेको हो । विमानले मंगलबार साँझ कतारको दोहाका लागि उडान भर्ने गरी...
६ फागुन, अछाम । अछाम जिल्ला कारागार कार्यालयमा रहेका एक बन्दी मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा अछामकै पञ्चदेवल-विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४२ वर्षीय जितेन्द्र विक रहेका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका विक मंगलबार बिहान ढिलोसम्म उहाँ नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा भेटेको जिल्ला...
६ फागुन, पोखरा । कास्कीको पोखरामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथे बस्ने २७ वर्षीय यामबहादुर मगर छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा विमानस्थलमा कार्यरत...
६फागुन,हेटौंडा।काठमाडौंबाट एक जना सव-ईन्जिनियर घुस रकम सहित पक्राउ परेका छन। जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल अन्तर्गतको विपद् व्यवस्थापन विभाग काठमाडौँका सब–इन्जिनियर गणेश ठकुल्लालाई २० हजार घुससहित पक्राउ परेका छन् ।भूकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि...
५ फागुन,हेटौँडा ।महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलिले बैक ब्यालेन्स् देखाउनु पर्छ भनी बिभिन्न प्रलोभनमा पारी एक महिलालाई साठ्ठी लाख ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलिले शिवपुरी गाउँपालिका वडा नं. ३ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका २बस्ने बर्ष ३७ की सानुमाया लामालाई अमेरीका जान साठ्ठी...
५ फागुन, हेटौंडा।हेटौडा ५ स्थित मत्स्य विकाश केन्द्र (माछा प्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन भन्दै युवाहरुको एक समुहले भेला एवं बैठकको आयोजना गर्दै समिति गठन गरिएको छ। ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा केही युवाहरुको भेलाले मत्स्य विकाश केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिती गठन गरेका छन्। भेलाले सुधीर थापा,...
५ फागुन, काठमाडौं । केही स्थानमा सोमबार पानी पर्न सक्ने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै महाशाखाले वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार सोमबार अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली रहेको र केहि स्थानमा तुवालो लागेको छ । पूर्वी र मध्यका पहाडी भू–भागका केही...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
