Email :- prastakhabar@gmail.com

समाज

शिक्षा दिवसको अवसरमा शैक्षिक सामग्री प्रदर्शन( तस्विर सहित)

FB_IMG_1567942672299-1567952868.jpg

२२भदौ, हेटौंडा। ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस प्रदेश ३ को राजधानी हेटौंडामा पनि मनाइएको छ। हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाइएको हो। यसैक्रममा दिवसको अवसरमा शैक्षिक सामग्री...

लागुऔषध, कालोबजारी नियन्त्रण मेरो पहिलो प्राथमिकता: प्रजिअ जोशी

IMG_20190908_174602-1567944360.jpg

२२भदौ, हेटौंडा। मकवानपुर सरुवा भई आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अब मकवानपुरमा हुने लागु औषध गाँजा अफिम खेती र अोसार प्रसारमा कडाइका साथ नियन्त्रण गरीने र कारोबारीलाई नै पक्राउ गर्ने बताएका छन्। आइतबार पत्रकारसंगको भेटघाटमा बोल्दै प्रजिअ जोशिले मकवानपुरमा लागु औषध नियन्त्रण गर्ने जस्तो सुकै कदम चाल्न पछि...

यस्तो छ यसपालि दशैंको टिकाको साईत

touchmaster_1567923367044-1567923577.jpg

२२ भदौ, काठमाण्डौ । यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।  त्यसअघि मंगलबार...

प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1567913800.jpg

२२भदौ, सिन्धुली । सिन्धुलीमा प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ परेका छन।  सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा रहेको  प्रहरी चौकीका  प्रहरी सहायक निरीक्षक घुस रकमसहित पक्राउ परेका हुन ।पक्राउ पर्नेमा सहायक प्रहरी निरीक्षक श्याम माझी रहेको बुझिएको छ। शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको...

हेटौंडामा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी( तस्विर सहित)

IMG_20190908_075843-1567909471.jpg

२२भदौ, हेटौंडा।हेटौंडामा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ। निजामती सेवा दिवस समारोह मुल आयोजक समितिको आयोजनामा  प्रभातफेरी कार्यक्रमको गरीएको हो ।सेवा दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी हेटौंडाको बुद्ध चोकबाट सुरु भइ कान्ति राजपथ, संगमचोक, मानसचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर समापन भएको...

आदिवासी जनजाति विद्यार्थीको भेला

Forestry-Campus-Janajati-1567905167.jpg

२२ भदौ, हेटौंडा । वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय अन्तरगतको दुई क्याम्पसका आदिवासी जनजाति विद्यार्थीको भेलाले तदर्थ कार्यसमिति चयन गरेको छ । शनिवार हेटौंडामा भएको बिद्यार्थीहरुको भेलाले समिर पुन मगरको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रेगिना श्रेष्ठ, सचिवमा सलिना लिम्बु,...

लिङ्केजको आयोजनामा ३ महिने मन्टेश्वरी तालिम

20190906222956_IMG_8771-1567913984.JPG

 २१भदौ, हेटौंडा। हेटौंडा ४ स्कुल रोडमा रहेको लिङ्केज टेक्निकल एकेडेमीले ३ महिने मन्टेश्वरी तालिम संचालनमा ल्याएको छ। शनिबार एक समारोहका बिच तालिमको उदघाटन गरिएको छ। सिटिभिटीसंग आबद्ध रहेर ३ महिने मन्टेश्वरी तालिम सञ्चालनमा ल्याइएको एकेडेमीका प्रबन्धक गिरिजा अधिकारीले बताएका छन्।  प्याब्सन मकवानपुर कार्यवाहक अध्यक्ष बिनोद...

पेस्तोलसहित ७ जना पक्राउ, को हुन् उनीहरु ?

२१ भदौ, काठमाडौं । नेपाल प्रहरीले शनिबार अपरान्ह २ वटा पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ ।  काठमाडौंको माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । तर पहिचान भने खुलाएको छैन ।  माछापोखरी र बालाजु क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको महानगरीय...

चनौटाको सार्वजनिक सुनुवाई तथा मिनी भेला

Chanauta-1567860647.jpg

२१ भदौ, हेटौँडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिबार सार्वजनिक सुनुवाई तथा मिनि भेला सम्पन्न भएको छ ।  कार्यक्रममा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले वनका कर्मचारीहरुको अनावश्यक हस्तक्षेप कारण सामुदायिक वनले सोचे अनुसारको प्रगति गर्न नसकेको आरोप लगाए । उनले जनप्रतिनिधिहरु निर्वाचित भएर...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै
Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण
Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर विजयी
yamale-media1616509251-16-1733108275.jpg

१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733107982.jpg

१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी
IMG-127ebff55743ad8535a3a-1733087917.jpg

१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...

हेटौंडा-१२: ३०४५ मत गणना (यस्तो छ परिणाम)
Screenshot_20241201_20234-1733079178.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि...

हेटौंडा-१२: मतगणना शुरू
IMG-cc5eab6bd3b0e4f5c846c-1733068098.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । सिद्धार्थ मावि...

कालिकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी
Screenshot_20241201_20443-1733065228.jpg

१६ मंसिर, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी...

थप समाचार