१३असोज, हेटौंडा। ६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। ६४ औ प्रहरी दिवसको अवसर पारेर ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रहरी निरीक्षक देव राज काफ्लेले जानकारी दिएका छन्। ३नम्वर प्रदेश प्रहरी...
१३ असोज, काठमाडौं । नेपालीहरुको ठूलो पर्व दशैं मनाउन एक सातामा ७ लाखले काठमाडौं उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जनाले काठमाडौं छोडिसकेका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट...
१३ असोज, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौराबाट हेटौँडा बजार आउँदै गरेको बा१ख ६९८६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
१३ असोज, हेटौंडा । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...
१२ असोज, हेटौँडा । हेटौंडा–११ गोल्फिनटारमा एकजनाको शव फेला परेको छ । शव मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय बीरबहादुर प्रजाको भएको प्रवक्ता एवं मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । आइतबार दिउँसो राप्तिखोलामा शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव हेटौंडा अस्पतालको...
१२ असोज, काठमाडौँ । यात्रुबाट बढि भाडा असुलेको भन्दै प्रहरीले मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका श्रीराम स्यांतान, पाँचथरका उपेन्द्र ढुंगाना, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल र महोत्तरीका विशाल घिसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सादा पोशाकमा खटिएका...
१२,असोज,हेटौँडा। महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खशी प्रदान गरेको महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले बताइन।समुहले आइतबार हेटौँडामा एक समारोहका बिच...
१२ असोज, गुल्मी । गुल्मीमा दुईजनाको आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ तल्लो केरुङका ६४ बर्षीय दुर्गादत्त ढकाल रहेका छन् । छिमेकी ४५ वर्षीय टोपबहादुर सार्की र ढकालबीच झगडा हुँदा ढकालको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको...
१२ असोज, हेटौँडा । नेपाल प्रहरीले चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माााल लगाई विदा गरेको छ । हेटौँडा–१० स्थित बसपार्कमा भएको शुभकाकमना आदानप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई माला लगाएर विदा गरेका हुन् । कार्यक्रमा चालकहरुलाई चालक...
७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी...
७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको...
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...