२४पुस,हेटौंडा।हेटौंडामा प्लाइले चापिएर एकजनाको मृत्यु भएको छ। बिहिबार दिउँसो हेटौडा ४ कान्तिराजपथ स्थित राधाकृष्ण हार्डवयरको गोदाममा प्लाइउड निकाल्ने क्रममा च्यापिएर हेटौडा ११ डाङडुगेका २६ वर्षका रामेश्वर गजुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका...
२३पुस,हेटौंडा।मकवानपुर जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा सामाजिक शिक्षा विषयक शिक्षकहरूको तालिम सुरु भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको संयोजन तथा शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकास र सामाजिक अध्ययन विषय शिक्षकका लागि...
२३ पुस, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसबाट प्रहरीले बुधबार विहान ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । क्याम्पसमा झै–झगडा गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । क्याम्पसमा शुल्क बृद्धि लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरु आन्दोलनमा रहेकै...
२३ पुस, काठमाडौँ । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयका कर्मचारी र एक लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस लेनदेन गर्ने दुवैलाई मालपोत कार्यालय परिसरबाट पक्राउ परेको छ ।...
२२पुस,दुहबी।चौधरी ग्रुपकोपशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ ।सुनसरीको दुहबीस्थित गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको सुनसरी प्रहरीले जनाएको छ । मंगलबार राति ८ बजे लागेको आगो नियन्त्रण बाहिर रहेको छ र निभाउने प्रयास भईरहेको जनाईएको छ ।आगलागी नियन्त्रणका लागि दुहवी, इटहरी उपमहानगरपालिका, विराटनगर...
२२पुस, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाँउपालिकाको विभिन्न स्थानमा लगाएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटि गएको ७८ जनाको प्रहरी टोलिले राक्सिराङ गाँउपालिकाको वडा नम्बर ४ स्थित ज्यामुङ र डन्डुटारमा ३ विघा १०कठ्ठामा लगाइएको...
२२ पुस, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विद्यामा उत्कृष्ठ काम गर्ने आफना ९ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ । समूहको २६ औं वार्षिकोत्सवको अवसरमा उपभोक्ताहरुलाई सम्मानित गरेको हो । चौघडा बजारमा प्लाष्टिक विरुद्धको सुईरो अभियान संचालन गर्ने नवजीवन ज्योति क्लवका पूर्व अध्यक्ष गणेशकुमार...
२२पुस,हेटौंडा।मकवानपुरको एकमात्र ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले केहि दिन अघि गरेको शुल्क बृद्धिको विरोधमा विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठनले विरोध प्रदर्शन गरिरहेका छन्। नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले सोमबार विरोध सभा गरि क्याम्पस प्रमुखलाई...
२२पुस,हेटौंडा।ओखलढुङगाकोसुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ओखलढुङगा सोलु सडक खण्डको सिस्नेरीमा बा६५प ७४७३ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको मुत्यु भएको छ ।दुर्घटनामा सिस्नेरी घर भएका कुमार भनिने काशीराम थापा घाइते...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...












-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

