Email :- prastakhabar@gmail.com

समाज

विश्व वातावरण दिवसमा हेटौँडा नगरमा सरसफाई

Sarsafai-1559374897.jpg

१८ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सरसफाई कार्यक्रम भएको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको अवसरमा सरसफाई भएको हो ।  आफ्नो घर, आगन र बस्तीको सरसफाइमा स्वयं व्यक्तिको ध्यान नगएसम्म सरसफाई सअभियानले सार्थक नपाउने भएकाले १९ वटै वडामा सरसफाई...

सालघारीको सालक रानी बनमा छोडियो (तस्बिरसहित)

S11-1559372825.jpg

१८ जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी–१ मा रहेको सालघारी सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख वन्यजन्तु सालक हेटौँडा–६ को रानी सामुदायिक वन समूहमा छोडिएको छ । सालघारी वन समूहको क्षेत्रमा उपभोक्ताको बारीमा हिडिरहेको अवस्थामा शुक्रबार साँझ सालक फेला परेको थियो । स्थानीयले वन समूहका पदाधिकारीलाई अवगत गराएपछि उनीहरुले सालक...

हेटौँडामा मनाईयो फेकोफनको स्थापना दिवस

F-1559370686.jpg

१८ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को २४ औं स्थापना दिवस शनिबार हेटौँडामा पनि मनाईएको छ । फेकोफन मकवानपुरले बार्षिकोत्सव मनाएको हो । कार्यक्रम फेकोफन ३ नम्बर प्रदेश समितिका सदस्य रामहरी चौलागाईको प्रमुख आतिथ्यता एवं फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा फेकोफनका...

हेटौँडा-६ बाट हराएको स्कूटर रातोमाटेमा फेला

Motercycle-1559314934.jpg

१७ जेठ, हेटौँडा । हेटौंडा–६ पुतलीबजारबाट विहिबार राति हराएको स्कूटर प्रहरीले शुक्रबार विहान हेटौँडा–१५ रातोमाटेमा फेला पारेको छ । हराएको केही घण्टामा नै प्रहरीले स्कूटर फेला पार्न सफल भएको हो । पुतलीबजारका राजकुमार चौलागाईको हराएको ना६३प ७९३१ नम्बरको स्कूटर प्रहरीले शुक्रबार विहान २ बजे रातोमाटेमा फेला पारेको थियो । गस्तिमा...

शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Sarwajainik-Sunuwai-1559313054.jpg

१७ जेठ, हेटौडा । आफनो संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ शुक्रवार मकवानपुरगढी–२ स्थित शिखरकटेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।  कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज प्रमोद...

आफ्नै पसल चोरी गर्ने घिमिरे प्रहरीको फन्दामा 

61783551_854155064955646_-1559287315.jpg

१७ जेठ, हेटौँडा । आफ्नै  पसल आफै चोरी गर्ने अनि चोरी भयो भन्दै प्रहरीमा उजुरी दिएको कुरा सुन्दा सबैलाई अच्म्म लाग्न सक्छ तर मकवानपुरमा यस्तै भएको छ ।  आफै चोरी गर्ने अनि पसल चोरी भयो भनेर पत्रकार तथा प्रहरीलाई झुक्याउने एक जना मकवानपुर प्रहरीको फन्दामा परेका छन । बन्द भएको पसल चोरी भयो भन्दै पत्रकारलाई भ्रम पैदागरी  व्यापारी तथा...

बस्तीपुर जेसीजबाट रक्तदान र सामग्री हस्तान्तरण

JCI-1559229225.png

१६ जेठ, हेटौँडा । बस्तीपुर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहिबार रक्तदान र विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम भएको छ ।  बिहिबार विहान मनहरी गाउँपालिकाको भोजसिद्ध माध्यामिक विद्यालयमा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमका संयोजक नवराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल...

हेटौँडा अस्पतालका डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग

Dr-1559225005.jpg

१६ जेठ, हेटौँडा । हेटौडा अस्पताल प्रशासनले डा. बन्दना अधिकारीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेको छ । मंगलबार राति आकस्मिक कक्षमा डा. अधिकारीमाथि हातपात भएको भन्दै कारवाहीको माग गरिएको हो । अस्पतालका निमित्त प्रमुख डा प्रविण श्रेष्ठको नेतृत्वमा अस्पतालमा भएको पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले अधिकारी माथि हातपात...

बकैयामा चट्याङ पर्दा घर जलेर नष्ट

Lightning-1559223444.jpg

१६ जेठ, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा विहिबार साँझ परेको चट्याङबाट एक घर जलेर नष्ट छ । चट्याङ पर्दा बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँका सन्तबहादुर भोलनको दुईतल्ले काठको घर जलेर नष्ट भएको हो ।  आगलागीबाट घरमा राखेको अन्नपात, धनमाल सबै जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले बताए । प्रहरीको प्रारम्भिक अनुमान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार