Email :- prastakhabar@gmail.com

समाज

आज मुस्लिम समुदयको इद उल फित्र पर्व मनाइँदै

Id-ul-phitra-1559699524.jpg

२२ जेष्ठ, हेटौँडा । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।...

बारामा घुस रकम सहित वडाध्यक्ष पक्राउ

arrest-1559665854.jpg

२१ जेठ, हेटौँडा । बाराका एकजना जनप्रतिनिधी वडाध्यक्ष घुस रकम सहित पक्राउ परेको छन । बारा जिल्लाको महागढीमाई नगरपालिकमा –६ का वडाध्यक्ष रामजी प्रसाद बराईलाई वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति सँग घुस लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले  घुस सहित बडाध्यक्ष बराइलाई पक्राउ...

मकवानपुर प्रहरीले बुझायो मोटरसाइकल 

111-1559658515.JPG

२१ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट चोरी भएको मोटरसाइकललाई चितवनबाट फेला पारी मोटरसाइकल धनीलाई बुझाएको छ ।  जेष्ठ १६ गते हेटौंडा–४ कर्राबाट शिशिर श्रेष्ठको नाममा रहेको ‘अनटेस्ट’ कालोरातो रंगको २२० सीसीमो पल्सर मोटरसाइकल हराएको भन्ने सुचनाको आधारमा प्रहरी खोजतलास गर्दा चितवनको पदमपुरस्थित सडकखण्डमा ना ६५ प ४२०१ को...

हेटौँडाका युवाहरुले पैदलयात्रीलाई बाटो काटन सिकाए

61941075_365324520652269_-1559656271.jpg

२१ जेठ,हेटौंडा । हेटौँडामा युवाहरुले पैदल यात्रीलाई मध्यनजर गर्दै जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन ।  सोच बद्लौ, देश बदलिनेछ भन्ने नाराका साथ हेटौंडा युवा अभियानको आयोजनामा मंगलबार जेब्रा क्रसिङ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा पैदल यात्रीहरुलाई...

युवाहरूको  लोक सेवा कार्यालय अगाडि प्रदर्शन

62395415_885869175081484_-1559655621.jpg

२१,जेठ हेटौडा । लोक सेवा तयारी  गरिरहेका युवाहरूले   प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गदैं हेटौंडा उपमहानगरपालिका  २ मा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका  छन। नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा युवाहरुले आज...

मिङ्माले बनाए सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

prades-niti-3-1559653812.jpg

२१ जेष्ठ, हेटौँडा । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुुन् ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले...

हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि प्रथम

Hajiri-1559648790.jpg

२१ जेठ, हेटौँडा । ४७ औं विश्व वातवारण दिवसको अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि मकवानपुरगढी–२ मा रहेको चण्डिका मावि प्रथम भएको छ । हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको समन्वयमा भएको प्रतियोगितमा चण्डिकाका अभिषेक लामा र सन्ध्या...

लागु औषध बोकेका भारतीय नागरिक मकवानपुर प्रहरीको फन्दामा

lagu-aausat-1559578348.jpg

२० जेठ, हेटौंडा। मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई लागु औषध सहित पक्राउ गरेको छ ।  प्रहरीले  भारत बिहार सितामढी बथनहा घर भएका ३५ वर्षिय बिक्की कुमार झालाई  लागु औषध सहित पक्राउ गरेको जनाईएको छ ।  नियमित प्रहरी चेकजाचका क्रममा हेटौंडा–१९ स्थित पुर्व पश्चिम लोकमार्गमा सर्लाहीबाट चितवन तर्फ जाँदै गरेको बा ४७ प ४९८१ नम्बरको...

हेटौँडा–११ मा वातावरण दिवसमा बृहत र्याली

Rally-1559575941.jpg

२० जेठ, हेटौँडा । विश्व वातावरण दिवसका अवसरमा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–११ को आयोजनामा बृहत र्यालीको आयोजना गरिएको छ । हेटौँडा ११ मा भएका २२ वटा टोल विकास संस्थाहरुले र्यालीमा सहभागिता जनाएका थिए । हेटौँडा ११ नवलपुरबाट सुरु भएको र्याली थाना भर्याङको सिमलटारमा आएर सभामा परिणत भएको थियो । र्यालीमा सहभागी २२ टोल विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार