Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाका युवाद्वारा पैदल यात्रीलाई जनचेतना

IMG_20190607_222023-1559925488.jpg

२४ जेठ, हेटौँडा। हेटौंडाका युवाहरुले पैदल यात्रीलाई मध्यनजर गर्दै जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोच बद्लौ, देश बदलिनेछ भन्ने नाराका साथ हेटौंडा युवा अभियानको आयोजनामा शुक्रवार जेब्रा क्रसिङ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा पैदल यात्रीहरुलाई...

पहिरो जाँदा कान्तिलोकपथ अबरुद्ध

Muglin-Narayangadh-Pahiro-1559923700.jpg

२४ जेठ, हेटौंडा।शुक्रबार दिउँसो आएको सुख्खा पहिरो जाँदा कान्तिलोक  पथ अबरुद्ध भएको छ।   भिमफेदी गाउँपालिका ८ सिलालेख अन्तगर्त पर्ने  कान्तिलोक पथ  सडक खण्डमा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बाटो अबरुद्ध भएसँगै अहिले कान्तिलोक पथ पुर्ण रुपमा बन्द रहेका प्रहरी...

बारामा सिलिन्डर बिस्फोट ७ घाइते

IMG_20190607_091424-1559878411.jpg

२४ जेठ, हेटौंडा।बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर बिस्फोट हुँदा एकै परिवारका चारसहित अन्य सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित अरु सातजना घाईते भएका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। घाईते सबैको सिमरास्थित अल्पाईन...

मनहरी खरङगामा २ वटा ट्रक ठोक्कियो,३ घाइते

IMG_20190607_071445-1559871010.jpg

२४ जेठ, हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ खरङगामा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन्। शुक्रबार बिहान हेटौंडा बाट नारायणघाट तर्फ जादै गरेको ना २ ख ६७३२ नम्बरको ट्रक र नारायणघाट बाट हेटौंडा तर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ भि ९४६१ नम्बर को ट्रक एक आपसमा ठक्कर खाँदा तिन जना घाइते भएको जिल्ला प्रहरी...

कैलाली र कञ्चनपुरमा हावाहुरी १को मुत्यु , ४० भन्दा बढी घाइते

FB_IMG_1559865278269-1559865577.jpg

२४ जेठ, हेटौंडा।बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ। भिषण आधीँहुरीले वितण्डा मच्चाउदा  कैलालिमा  एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा...

कैलाली-कञ्चनपुरबाट हावाहुरी पुर्ब तर्फ बढ्दै : सतर्कता अपनाउन आग्रह

IMG_20190606_233803-1559843931.jpg

२३ जेठ, हेटौंडा। सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा आएको हावाहुरी त्यहाँबाट पूर्वतिर बर्दिया, बाँके र दाङतर्फ बढिरहेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ । आज साझ ७:३० बजेबाट कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ ।  विभिन्न अस्पतालमा...

अख्तियारद्वारा प्रहरी नै घुससहित पक्राउ

Nepal-Police-1559836063.jpg

२३ जेठ, रुपन्देही । रुपन्देहीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक प्रहरीलाई पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयको टोलीले प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई घुससहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मुर्गियामा कार्यरत बस्नेतलाई१५ हजार रुपैंया घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले घुस लिंदै गर्दा...

प्रहरीद्वारा हुण्डी कारोबारको आरोपमा २ पक्राउ

Arrested1-1559833896.jpg

२३ जेठ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई हुण्डी कारोबारीको आरोपमा पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का २२ बर्षीय रोशन साह र भारत विहार मोतिहारीका २२ बर्षीय सौरभ कुमार रहेका छन् । वीरगञ्ज रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेका...

माछा मार्ने क्रममा करेन्ट लागेर विद्यार्थीको मृत्यु

Shock-1559832479.jpg

२३ जेठ, बुटवल । अर्घाखाँचीमा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयका विद्यार्थी २२ बर्षीय जगदिश तिमल्स्निाको मृत्यु भएको हो । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । करेन्ट लागेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार