Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर प्रहरीद्वारा २ सय ७० लिटर घरेलु मदिरा बरामद

IMG_20190418_183601-1555592208.jpg

 ५ बैशाख , हेटौंडा। मकवानपुर प्रहरीले २सय ७० लिटर घरेलु मदिरा बरामद गरेको छ।प्रहरी हेटौंडा नगर भित्रैबाट  तयारी अवस्थामा  अबैध २७० लिटर घरेलु मदिरा  बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले बिहीबार बिहान  ६ बजेको समयमा हेटौंडाउपमहानगरपालिका–३ स्थित  पुर्व–पश्चिम राजमार्ग नजिकबाट तयारी...

नेवलपुर देवचुलीमा रहेको चौधरी उद्योगको गेट नजिक बम बिस्फोट

IMG_20190417_182456-1555505089.jpg

४ बैशाख, गौडाकोट। बुधबार साझ नवलपुर देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगको कम्पाउण्ड वाहिर बम विष्फोट भएको छ ।साँझ ५ बजेको समयवरिपरी उक्त विष्फोट भएको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ । बम बिस्फोटबाट कुनैपनि क्षति नभएको बताइएको छ।  बम कसले राखेको थियो भन्ने केहि नखुलेको र विष्फोट भएको ठाउँमा कुनै पर्चा पम्प्लेट पनि...

समयमा नआएकाले मन्त्री छुटेको बुद्ध एयरको भनाई

Buddha-Air-1555433952.jpg

३ बैशाख, काठमाडौँ । बुद्ध एयरको भैरहवा–काठमाडौं उडानका लागि सोमबारको टिकट लिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टोली समयमै विमानस्थलमा आइनपुगेकाले छुटेको कम्पनीले दाबी गरेको छ । बाँस्कोटाले बुद्धले आफूहरूलाई छाडेर उडेको अभिव्यक्ति दिएपछि कम्पनीले मंगलबार विज्ञप्तिमार्फत खण्डन गरेको हो ।  प्यूठानको गौमुखी गाउँपालिकामा...

फरेष्ट्रिका विद्यार्थीद्वारा रानी वनको अवलोकन

Rani-1555431865.jpg

३ बैशाख, हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौडाको बिएस्सी फरेष्ट्री छैठौं समेस्टरमा  अध्ययनरत विद्यार्थीहरुले मंगलवार हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन् । विद्यार्थीहरुलाई समूहका अध्यक्ष कृष्ण विडारी, उपाध्यक्ष डोरबहादुर अधिकारी, सदस्य राधिका लम्साल र कार्यालय सचिव...

भेरी–बबई सुरुङमार्गको ब्रेक थ्रु

Kp-Oli-1555420235.jpg

३ बैशाख, हेटौँडा । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहका बिच स्वीच थिचेर सुरुङमार्ग निर्माण कार्य सम्पन्न भएको औपचारिक घोषणा गरे ।  चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि...

फलामलाई सुन भनेर ठगी गर्ने गिरोह पक्राउ

Falam-1555418503.jpg

३ बैशाख, हेटौँडा । फलामलाई सुनको टुक्रा भनेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी फलामलाई सुनको टुक्रा भनेर १९ लाख रुपैयाँ ठगी गर्ने चार जनालाई सार्वजनिक गरेको हो । प्रहरीले नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङ तथा काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठ,...

ओली सरकारलाई तरुण दल हेटौँडा नगरको १२ सुझाव

IMG_6637-1555343278.JPG

 २ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा नगर कार्य समितिले वर्तमान ओली सरकारलाई भ्रष्टाचार, लुटपाट,बलात्कार संगै जधन्य अपराध भईरहँदा  चुप लागेर बसेको भन्दै १२ बुँदे प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई सुझाव दिएका छ   ।  सोमबार हेटौँडामा पत्रकार भेटघाट गर्दै समितिका सभापति सुनिल गिरीले वर्तमान ओलि सरकारलाई भ्रष्टाचार,...

हवाई इन्धन चोर्ने ३ जना पक्राउ

57032173_2420359728183388-1555340550.jpg

२ बैशाख, हेटौँडा । हवाई इन्धन (एटिएफ) चोरी गर्ने ३ जनालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ। तेल चोरी भईरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलिले हेटौंडा ४ कमलडाँडामा पार्कीङ गरी राखेको हवाई ईन्धन लोड भएको ना४ ख ०१७७ नम्बरको ट्याङकरबाट ईन्धन चोरी गरीरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको...

क्याम्पाडाँडामा अनटेस्ट अटो दुर्घटना ५ घाइते

IMG_20190415_165836-1555328244.jpg

२ बैशाख, हेटौंडा।कान्ति लोकपथ सडक खण्डको  हेटौंडा ५ क्याम्प डाँडामा अन टेस्ट अटो दुर्घटना हुँदा  एक बालक सहित ५ जना घाइते भएका छन्। हेटौंडा बजारबाट चौघडा तर्फ जादै गरेको उक्त अटो अनियन्त्रित भई सडक किनारमा पल्टिँदा एक बालक सहित ५ जना घाइते भएका हुन्।घाइते हुनेमा अटो चालक हेमन्त थोकर सहित अन्य ४ रहेको र अन्य घाइतेको विवरण नखुलेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार