Email :- prastakhabar@gmail.com

समाज

दोलखा केन्द्रबिन्दु बनाएर गयो भुकम्प

54I_HAe3_400x400-1554808018.png

२६ चैत, हेटौंडा।मंगलबार दिउँसो दोलखा केन्द्रबिन्दु भएर  भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।...

पब्जी खेलले मानसिक समस्या ल्याउँदै

Pubg-1554792672.jpg

२६ चैत, काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।  यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड ९पब्जी० अति खेल्ने बालबालिकामा...

ट्राफिक नियमका बारेमा सहजीकरण

Traffic-1554773998.png

२६ चैत्र, हेटौँडा । ट्राफिक प्रहरी कार्यलय मकवानपुरको आयोजनामा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ । यस्तै उक्त अवसरमा अन्तर्राष्ट्रिय नियम अनुसार सही तरिकाले ओभरटेक गर्ने नियमको बारेमा समेत जानकारी गराएको छ ।  पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका स्थित इलाका प्रहरी कार्यलय मनहरीको...

तिनताप्केमा करेन्ट लागेर एकको मुत्यु

13690840_1728968517357784-1554729391.png

  २५ चैत, हेटौँडा । हेटौँडा १९ लेवट तिनताप्केमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा विरगन्ज १४ बहुबरी बस्ने १९ बर्षीया साहेव आलक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवनापुरमा प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए। उनि क्रेन बनाउने मेकानिक रहेको बुझिएको छ । तिनताप्केमा रहेको क्रसरको क्रेन वनाउने क्रममा...

महिला पत्रकार तथा महिला सहकारीकर्मी बिच फुटसल

IMG_20190407_222502-1554655566.jpg

२४ चैत,हेटौंडा।महिला जागरण बचत तथा ऋण सहकारी र मकवानपुरका महिला पत्रकारहरु विच भएको मैत्रीपूर्ण फुटसलमा महिला पत्रकारको टोली विजयी भएको छ । मकवानपुर गढी गाँउपालिकामा रहेको फुटसल मैदानमा आइतबार भएको मैत्रीपुर्ण फुटसल खेलमा महिला जागरण सहकारी सँस्थालाई १ का बिरुद्ध ३ गोल गर्दै महिला पत्रकारको टिम बिजयी भएको हो । मकवानपुर गढी...

संशोधनको माग गर्दै कानून मन्त्री जम्कट्टेलाई ज्ञापनपत्र

Photo-1554631852.jpg

२४ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विधेयकले सूचनाको हक सम्बन्धी अधिकारलाई कमजोर बनाउने भन्दै संशोधनका लागि ज्ञापनपत्र बुझाईएको छ । सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले संशोधनको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाएको हो ।  अभियानका...

भीमफेदी कारागारमा लफडा

13690840_1728968517357784-1554618040.png

   २४ चैत, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालि वडा नम्बर ६ मा रहेको भीमफेदी कारागारमा २ समुहका कैदीबन्दीहरुबीच विवाद हुदा ,विवादले उग्र रुप लिएपछि झगडा भएको बुझिएको छ  ।   मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले अहिले उक्त क्षेत्रमा ठुलो संख्यामा सशस्त्र र जनपथ प्रहरी तैनाथ गरिएको र अवस्था सामान्य बनाउने...

त्रिविको ट्रान्सक्रिप्टमा अब स्टार चिह्न नहुने

IMG_20190407_074606-1554602747.jpg

 २४ चैत,हेटौंडा।त्रिभुवन विश्वविद्यालयले जारी गर्ने  ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा अंकित गिरने तारा (स्टार) चिह्न नराख्ने भएको छ ।  त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् ।...

शिक्षक संघ मकवानपुरको १६ औं जिल्ला प्रतिनिधि सभामा तथा शिक्षक सम्मान कार्यक्रम 

56875767_343010652861304_-1554568683.jpg

 २३ चैत्र, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले आपनो १६ औं जिल्ला प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३  दलका नेता श्री इन्द्रबहादुर बानियाँ तथा कांग्रेस मकवानपुरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार