Email :- prastakhabar@gmail.com

समाज

ज्ञानदिपको अध्यक्षमा जिधराज ढकाल विजयी, बहिस्कार गरेकाले पनि मत पाए

56606285_1510386072429458-1554559864.jpg

२३ चैत, हेटौँडा । ज्ञानदिप बहुउदेश्यीय सहकारी संस्थाको शनिबार भएको १३ सदस्य निर्वाचनमा संचालक समितिको अध्यक्ष पदमा जिधराज ढकालले बाजी मारेका छन ।   खसेको १ सय ७० मतमध्य अध्यक्ष पदमा जिधराज ढकालले १ सय ४२ मत प्राप्त गरी विजयी बनेका हुन । त्यसैगरी  २ जना अध्यक्षका प्रत्यासी जनकराज पन्तले १३ मत प्राप्त गरे भने निर्वाचन प्रकृयानै...

ज्ञानदिपको मतदान सकियो, मतगणना जारी

IMG_20190406_131230-1554545491.jpg

२३ चैत,हेटौंडा। हेटौंडा ५मा रहेको ज्ञानदिप बहुउदेश्यीय सहकारी संस्थाको  संचालक समितिको निर्वाचनको मतदान  सकिएको छ ।  आज भएको निर्वाचनमा अध्यक्ष पदका एक उमेदवार हरी प्रसाद पौडेल सहितको केही उमेदवारहरुले मतदान बहिस्कार गरेका  थिए। कुल ५ सय ९४ जना मतदाता रहेकोमा जम्मा १ सय ७० जनाले मतदान गरेकाे निर्वाचन अधिकृत अधिवक्ता मदन दाहालले...

बकैयामा करेन्ट लागेर एक बृद्धको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1554543481.jpg

२३ चैत,हेटौंडा।मकवानपुरकोबकैया गाउँपालिका१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा स्थानीय ६१ बर्षिया सानुमान डिंगडुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए। उनको हावाहुरीले ढालेको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।...

हेटौंडा १९मा चट्याङ लागेर एक महिला घाइते

IMG_20190406_145951-1554542334.jpg

२३ चैत, हेटौंडा। शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर  हेटौंडा १९ कुवापानि भन्ने स्थानमा एक जना घाइते भएका छन्। चट्याङ लागेर घाइते हुनेमा हेटौंडा १९ बस्ने २५ बर्षीया फुलमाया थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए।घाइते थोकरको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।...

प्रदेश तीनका ३३ प्रतिशत वडामा स्वास्थ्य सुविधा छैन

56553761_342185499974279_-1554534441.jpg

२३ चैत, हेटौँडा । नागरिकले पाउने स्वास्थ्य सेवा र यसको पहुच भन्दा टाढाको जिवन कल्पना गर्न सकिदैन , स्वाथ्थ सेवा नभईनहुने कुरा हो तर स्वाथ्थ सेवा प्रदान गर्ने  स्वास्थ्य चौकी र अस्पताल निर्माण नहुँदा  अझै गाउ गाँउमा नागरिकमा स्वास्थ्य सेवाबाट बन्चित हुने गरेका छन ।  यसैक्रममा प्रदेश नम्बर तीनका ३३ प्रतिशत वडामा अझै स्वास्थ्य चौकि...

मौसममा बदली फेरि हावाहुरी आउन सक्ने

IMG_20190406_070746-1554514105.jpg

२३ चैत, हेटौंडा। शनिबार हेटौंडा सहित देशैभर मौसममा खरावी आएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत हुन  सबैलाई आग्रह गरेको छ। शुक्रबारदेखि नै  मौसममा खरावी आएसँगै शनिबार महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ...

म्याग्दीमा नाली खन्दा दुई तल्ले घर भत्कियो 

56461051_269383367344755_-1554448642.jpg

 २२ चैत,हेटौँडा ।  म्याग्दीमा नाली खन्ने क्रममा दुई तल्ले घर भत्किएको छ । म्याग्दीको बेनी नगरपालिका–४ उपल्लो बजारमा रहको रमेश कार्कीको दुई तल्ले  कच्ची घर नाली  खन्ने क्रममा घर भत्किएको हो । बिहीबार दिउँसो ४ः५० बजे नाली खन्नेक्रममा रमेश कार्कीको दुई तले कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर भत्किदा घर...

चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

Sucide-1554444267.jpg

२२ चैत, चितवन । चितवनमा एकै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् ।  चितवा भरतपुर महानगरपालिका–१८ शसीनगरस्थित शहरी क्लिनिक टोलमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।घरभित्र एकै स्थानमा सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा...

पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव कार्य सुरु

56393199_344244179769891_-1554442279.jpg

२२ चैत, हेटौँडा । हेटौँडा ४ पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव( ढलान)कार्य शुरु गरिको छ । सडक स्ल्याव गर्न बाटो बन्द गरिदा र समयमा स्ल्याव नहुदा त्याहाका स्थानिय तथा व्यापारीले गुनासो गरिरहदा शुक्रबार बाट सडकको स्ल्याव( ढलान)कार्य शुरु भएको हो । सडक बोर्ड तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा १ सय ७० मिटर लामो सडको स्ल्याव( ढलान)...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार