७ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को सहयोगमा महिला बालबालिका तथा असहाय कल्याण समूहले हेटौंडा–१ नकौलीमा सञ्चालन गरेको सुुधारिएको चुल्हो बनाउनेसम्बन्धी सात दिने तालिम शनिबार सम्पन्न भएको छ । समूहकी अध्यक्ष अम्बिका खतिवडाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख...
७ बैशाख, हेटौँडा । सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको स्थलगत गर्ने उद्धेश्यले विद्यार्थीहरुले मकवानपुर एक सामुदायिक वनको अवलोकन गरेका छन । वन विज्ञान अध्ययन संस्थान, हेटौँडामा विएस्सी फरेष्ट्री व्याचका विद्यार्थीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका हुन् । विद्यार्थीहरुलाई समूहका...
७ बैशाख, कञ्चनपुर । आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य । ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’ अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न...
७ बैशाख, हेटौँडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउनका लागि अग्नि रेखा निर्माण गरेको छ । सुख्खायामको समयमा हुन सक्ने आगलागीबाट वन जोगाउन समूहले शनिबार अग्निरेखा निर्माण गरेको हो । वन समूहले न्युरेनी चिसापानी समुदायिक वन समूह र पिप्ले पोखरा सामुदायिक वन समूहको सिमानामा अग्निरेखा निर्माण...
७बैशाख,पथरी।मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा आज बिहान एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ । सोही स्थानमा बिरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्दै आएकी २९ वर्षिया रुपा बस्नेतको शव घर अगाडीको सडकमा घोप्टे परेको नग्न अवस्थामा फेला परेको मोरङ प्रहरी जनाएको छ। कस्मेटिक पसल सञ्चालन गर्दै आएकी मुतक महिलाको श्रीमान् सन्तोष...
६ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २ लाख ५२ हजार नेपाली मुल्य बराबरको अवैध कपडा सहित १जनालाई पक्राउ गरेका छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा बाट खटि गएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग सडक खण्डको हेटौँडा १५ रातोमाटेमा ना ५ ख ५७५५ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरा...
६ बैशाख, काठमाडौं । नेपाली सेनाले सैनिक आचार संहिता जारी गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच सैनिक आचारसंहिता–२०७६ जारी गरेका हुन् । नेपाली सेनामा कार्यरत कर्मचारीले सेवा रहँदा र सेवा निवृत भइसकेपछि के गर्ने के नगर्ने भन्नेबारे सो आचार संहिताले प्रष्ट पार्ने नेपाली सेनाले जनाएको छ । शुक्रबारदेखि...
५ बैशाख, हेटौंडा। बैशाख ७ गतेबाट अब प्रत्येक महिनाको पहिलो शनिबार हेटौंडामा मन्थन हुने भएको छ। नलेज भिलेज नेपालले यहि वैशाख ७ गतेबाट सुरु गरिने कार्यक्रममा जीवन उपयोगी विषयवस्तुमा केन्द्रित रहेर मन्थन गरिने जनाइएको छ। उक्त मन्थनको नाम सुर्दशनसँग कफी” कार्यक्रम भन्ने तय भएको जनाइएको छ। बिहिबार न्युज क्लब नेपालमा आयोजित पत्रकार...
५ बैशाख, हेटौंडा।मकवानपुर प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको बन्दमा बजार बन्द गराउँदै हिँडेका २ जनालाई पक्राउ गरेको छ। प्रहरीले बजार बन्द गराउँदै हिँडेका २ जनालाई थाहा नगरपालिका २ पालुङबाट पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सौगात विष्ट र पृथ्वीराज अधिकारी रहेको मकवानपुर प्रहरी प्रमुख एसपी...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...























-1786686763.jpg)

