Email :- prastakhabar@gmail.com

समाज

सिडिओ तामाङद्वारा मामाघरमा पोशाक सहयोग

a-1-1549624239.jpg

२५ माघ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मामाघर नेपाललाई पोशाक सहयोग गरेका छन् ।  सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सुबिधा, शिक्षा सिप एवम पारिवारिक पुनर्मिलन गराईरहेको मामाघरलाई तामाङ ट्रयाक सुट सहयोग गरेका हुन् । मकवानपुरलाई सडक बालबालिका मुक्त क्षेत्र बनाउन कृयाशिल मामाघरलाई उनले २० जोडि ट्रयाक सुट...

जडीबुटी अबैध रुपमा लुकाई राख्ने पक्राउ

Arrested-1549623002.jpg

२५ माघ, बझाङ । बझाङ प्रहरीले जडिबुटि अवैध रुपमा लुकाई राख्ने एकजनालाई त्रफाउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का ४८ वर्षीय शेरसिंह धामी रहेका छन् ।  उनलाई जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुरबाट पक्राउ गरिएको हो । उनलाई सेटक चिनी (खिरैला) ७ सय १५ किलो सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । अवैध रुपमा...

भक्तपुरमा पोखरीमा महिला मृत फेला

Death1-1549609913.jpg

२५ माघ, काठमाडौं । भक्तपुरमा शुक्रबार एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।  भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर २ ठुलो व्यासीमा रहेको पोखरीमा महिला मृत भेटिएकी हुन् । वडा नम्बर ३ बतालेकी ४९ वर्षीया गंगा छुकाँ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ घरबाट निस्किएकी उनी मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलई खबर गरेको...

देशभरको मौसममा सुधार हुने सम्भावना

Raning-1549608008.jpg

२५ माघ, काठमाडौं । देशभर विहिबारदेखि बर्षा भईरहेकोमा शनिबारदेखि भने केही सुधार हुने सम्भावना देखिएको छ ।  मौसमविदले शनिबारदेखि मौसममा सुधार हुने जनाएका हुन् । शनिबार पश्चिमको मौसम आशिंक बदली रहनेछ । शनिबार मध्यान्हसम्म पानी पर्ने र उच्च पहाडी र हिमाली भेगमा हिमपातको अनुमान गरिएपनि अपरान्हपछि सुधार हुने सम्भावना रहेको मौसम...

मकवानपुर प्रहरीले गर्‍यो १८ बालबालिकाको उद्धार 

51477511_2254062964881537-1549544967.jpg

२४माघ, हेटौँडा । मकवानपुर प्रहरीले भारत लैजान लागेका अवस्थामा करिब १८ जना बालबालिकाहरूलाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।  प्रहरीले हेटौँडा १० बसपार्कमा हेटौँडा भएर काकडभिट्ट जादै गरेको ना. ६ ख १५२० को बसलाई चेकजाच गर्दा मकवानपुरको विभिन्न स्थानमा बसोबास गर्ने ७ जना बालिका र ११ जना बालक गरी १८ जना बाल बालिकाहरुलाई कानुनी...

लर्ड बुद्ध कलेजद्वारा रानी वनमा अनुसन्धान

Lord-Buddha-1549534211.jpg

२४ माघ, हेटौँडा । काठमाण्डौमा रहेको लर्ड बुद्ध कलेजमा डिप्लोमा ईन फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र १० दिने अध्ययन अनुसन्धानको पूरा गरेका छन् ।  विद्यार्थीहरुले वनको विधान तथा कार्ययोजना निर्माण गर्ने, वन मापन, घरधुरी सर्भेक्षण, कार्यसमितिसँग...

अपडेट : सिन्धुलीको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

IMG_20190207_203544-1549551153.jpg

२४ माघ, सिन्धुली । सिन्धुलीमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । फिकल गाउँपालिका–२ चण्डीभञ्याङमा फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा.१५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हो । दुर्घटनामा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए । उनीहरुको सनाखत...

सिन्धुलीमा जन्ती बोकेको टिपर पल्टिदा २ को मुत्यु 

Accident-1499161093-1549515205.jpg

२४ माघ, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ जन्ती बोकेकोे टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४३ जना घाईते भएका छन ।  रामेछापको खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नम्बरको टिपर सिन्धुलीको सुनकोशी...

हेटौँडाका होटलहरुको अनुगमन, २०१४ को चाउमिन भेटियो

51314153_357055091796251_-1549461487.jpg

 २३ माघ ,हेटौडा । हेटौँडा उपमहानगर वडा नम्बर ३, ११ र १९मा पर्ने राजर्मागमा छेउछाउका  एक र्दजन भन्दा बढी होटलहरु र कोल्ड स्टोरमा अनुगमन गरिएको छ ।  खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गरिको अनुगमनले हेटौँडा ११ मा रहेको होटल बैशाली, सिता खाजा घर , ए सि फुड होम,तन्दुरी स्टाफ होटल, प्रकाश कोल्ड स्टोर, कालिका हाइवे होटल एड कोल्ड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार