Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

प्रदेश ३ का उत्कृट प्रहरी निरीक्षक थापाको मकवानपुरबाट बिदाई    

 मकवानपुरलाई सधै सम्झन्छुःथापा  

52434163_2151339451589059-1550757374.jpg

९ फागुन, हेटौँडा । मकवानपुर जिल्लामा हुने गरेको गुण्डागर्दीलाई होस या कुनै जघन्य अपराध होस त्यसको न्यूनिकरण गर्न दिन रात नभनि जन्ताको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न सफल सिङ्घको उपनामले परिचित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक मधुकुमार  थापाको सरुवा भएको छ ।
सबैसंग घुलमिल हुन रुचाउने,कसैको हत्या होस या अपराधिक क्रियाकलाप नियन्त्रणमामा पिएचडि गरेका थापा कर्या सैलिकै कारण मकवानपुर जिल्ला मात्र नभई छिमेकी जिल्लामा समेत चर्चा कमाउन सफल भएका थिए ।
बिहीवार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको  पत्रकारहरु भेटघाटमा  बिदाई हुदै निरीक्षक थापाले मकवानपुरबाट धेरै अनुभव सङ्गालेको र सेवाको क्रममा जतापुगे पनि मकवानपुरे जनताबाट पाएको मायालाई सदैव कदर गर्दै अघि बढने बताए । 
सरुवा भएसंगै निरीक्षक थापाले प्रस्ट खबरसंगै कुरा गर्दै मकवानपुर बसाईमा पत्रकार तथा संचारकर्मीबाट धेरै सहयोग र माया पाएको बताए । उनले मकवानपुरे पत्रकारीताको खुलेर प्रशंसा गरे । निरीक्षक थापाले विभिन्न समयमा अपराध गरी भाग्न सफल प्रतिवादी सहित पुस २५ गते हत्यागरी मारिएका संचारीकर्मी एव शिक्षक मनोहर ढकालको हत्यारा पत्ता लगाउन सफल भएका थिए । थापालाई प्रदेश ३ प्रहरी कार्यालय हेटौडाले  गत वर्ष र यस वर्ष उत्कृष्ट प्रहरीको  रुपमा सम्मान प्रदान गरेको थियो  । 
२०६४ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रारम्भ गरेका थापालले सेवाको क्रममा विभिन्न जिल्ला,इलाकाको कमाण्ड समालिसकेका छन  । थापाको काठमाण्डौँ स्थित दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा भएको छ । यद्यपी निरीक्षक थापा प्रहरी नायव उपरीक्ष(डिएसपि)बढुवाको अग्र पंक्तिमा रहेका छन ।  
    यो पनि पढनुस

http://prastakhabar.com/story/निरीक्षक-थापा-बने-प्रदेश-३-का-उत्कृष्ट-प्रहरी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg