Email :- prastakhabar@gmail.com

समाज

प्रशासकीय अधिकृत २५ हजार घुस रकमसहित पक्राउ

Citizens-Arrest-NSW-Freed-1550141929.jpg

२ फागुन, काठमाडौं।अख्तियार टोलीले घुस रकम सहित अधिकृत लाई पक्राउ गरेको छ।जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका हुन । श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटि गएको प्रहरी टोलीले  उक्त घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

बसको ठक्कर बाट हेटौंडा ९का धिताल को मृत्यु

44cf4ffb168d6b026fe356bbe-1550140921.jpg

२ फागुन, लालबन्दी।हेटौंडा ९ निवासी बैकुण्ठमणी धितालको   पूर्व पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके जंगलमा बसको ठक्कर बाट मृत्यु भएको छ। बिहिबार सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगलमा बसको ठक्करबाट बा ३० प २४१९ नम्बरको मोटरसाईकलमा सवार हेटौडा उपमहानगरपालिका ९ निवासी ४० बर्षका धितालको मृत्यु भएको प्रहरीले जनाएको...

दुई दिन देखि हराईरहेकी सावित्रीको अवस्था अज्ञात

51865982_2480686338672842-1550073476.jpg

१फागुन, हेटौँडा।विगत दुई दिन देखि हराईरहेकी महिलाको सावित्री खतिवडाको अवस्था पत्ता लाग्न सकेको छैन । काठमार्डौ तारकेश्वर नगरपालिका–१०, गोगंबु मनमैंजु ऐश्वर्यनगर बस्दै आएकी ५२ बर्षीया खतिवडा मंगलबार दिउँसो करिब १२ बजे हराईरहेकी छिन ।  घरबाट टेर्लर जान्छु भनेर निस्केकी खतिवडा वेपत्ता भएकी हुन् ।आफन्तका सबै तिर खोज तलास गरिसकेको तर...

न्यौपानेले गरे आगलागी पिडितलाई सहयोग 

51842287_1358358454303842-1550062839.jpg

१ फागुन, हेटौँडा । स्थानिय समाजसेवी तथा कांग्रेस नेता शंकर न्यौपानेले आगलागी पिडितलाई आर्थीक सहयोग गरेको छन ।  न्यौपानेले करेण्ट सर्ट भै लागेको आगोबाट पूर्ण रुपमा घर क्षति भएका मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीका डिल्लीप्रसाद खनालको परिवारलाई आर्थीक सहयोग गरेका हुन ।  न्यौपानेले खनालको घरै पुगेर  नगद ६ हजार रुपैयाँ पैसा र घर...

स्वर्गीय पिताको स्मृतिमा नेता बानियाँले गरे एम्बुलेन्स सहयोग

IMG_20190213_161836-1550054059.jpg

१ फागुन, हेटौंडा। नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई  एम्बुलेन्स र एम्बुलेन्स संचालनका  लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन्। बानियाँले स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका हुन। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा...

१२ जना प्रहरी उपरीक्षक को काजमा सरुवा, मकवानपुरमा सिंह आउने

IMG_20190213_140147-1550045830.jpg

  १ फागुन, हेटौंडा।प्रहरी प्रधान कार्यालयले१२ जना एसपी (प्रहरी उपरीक्षक) को काजमा सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी मुकेश कुमार सिंह जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा काज सरुवा गरिएको छ । यस्तै एसपी दिनेशराज मैनाली झापा, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागण, कृष्णहरी शर्मा...

पत्रकार दियालीमाथि सांघातिक आक्रमण

IMG_20190212_205711-1549984906.jpg

२९ माघ, हेटौंडा।सामुदायिक रेडियो सर्लाहीका स्टेसन म्यानेजर प्रेस युनियन केन्द्रीय पार्षद पत्रकार सोम दियालीमाथि आक्रमण भएको छ ।   मंगलबार बिहान अपरिचित दुई युवकले  दियाली माथि सांघातिक आक्रमण गरेका हुन् । हरिवनस्थित सुखेपोखरी मन्दिर नजिक रहेको चिया पसलमा मुखमा माक्स लगाएर आएका दुई युवकले आफूमाथी आक्रमण गरेका पत्रकार दियालीले...

१४ बर्षपछि विरोज लामाका हत्यारा भीमफेदी जेल चलान

फरार-प्रत-1549980775.jpg

२९ माघ, हेटौँडा । हेटौँडा–२ चौकीटोलका विरोज लामाको हत्यामा संलग्न एकजना १४ बर्षपछि जेल चलान भएका छन् ।  हत्यामा संलग्न हाल थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोला बस्ने ३९ बर्षीय ईश्वर विष्ट जेल चलान भएका हुन् । २०६१ साल माघ ७ गते हिउँ खेल्न सिमभञ्ज्याङ गएका लामालाई विष्टसमेतले कुटपिट गरी मारेको अभियोगमा जिल्ला अदालत र पुनरावेदन अदालत...

रेडियो मकवानपुरको पत्रकारिता सम्मान दाहाललाई

IMG_20190212_194141-1549980187.jpg

२९ माघ, हेटौंडा।दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं स्थापना दिवस तथा सहकारीले सञ्चालन गरिरहेको रेडियो मकवानपुरको नवौं बार्षिकोत्सवको सन्दर्भमा पत्रकार तथा समाजसेवामा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ। सहकारीले गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मानित गरेको छ ।  नेपाल पत्रकार महासंघ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार