४ कार्तिक, हेटौंडा । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय मार्कुस सेसलर रहेका छन्। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका उनको मृत्यु भएको प्रहरी...
४ कार्तिक, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । ग्रेडबृद्धिसम्बन्धी नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धिमा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका...
४ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती...
३ कार्तिक, हेटौंडा । चितवनमा हिरासतमा रहेका एक व्यक्ति मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन मृत भेटिएका हुन् । आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका उनी थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । आज बिहान ४ः४५ वजे बाथरुमको...
३ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई...
३ कार्तिक, हेटौंडा। हेटौंडाको एक होटलमा पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार अपरान्ह हेटौंडा वडा नम्बर २ मा रहेको पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका एक पुरुष मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मृत अवस्थामा फेला परेका व्यक्ति काठमाडौं चावहिल बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर रहेको...
२ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक-दुई स्थानमा हल्का वर्षा...
१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीबाट ८ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलीले बुधबार राति जुवाको खालमा ८ जुवाडेलाई पक्राउ गरेको जनाइएको छ। मनहरी वडा नम्वर ६ बुलचोकबाट हार जित हुने गरि जुवा खेलिरहेको अवस्थामा नगद ४५ हजार सहित ८ जनालाई नियन्त्रणमा लिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले...
१ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशका पहाडी...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


























