Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1730940565.jpg

२२ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा...

मनहरीमा बस पल्टियो, ३५ यात्रु घाइते

images-1730859170.jpg

२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ७ समिडाँडामा  काठमाण्डौबाट महोत्तरी जादै गरेको  प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको रात्री बस आफै अनियन्त्रित भई सडकबाट  दाहिने तर्फ पल्टिदा ३५ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1730855605.jpg

२१ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी...

रवि र छविलाई अदालत पेश गराइने

Rabi_Chhabi-1730781711.jpg

२० कार्तिक, हेटौंडा । सहकारीको रकम ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो । प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित...

सर्लाहीमा पोखरीमा डुबेको कारबाट बेपत्ता २को शव निकालियो

For-representation-only-1730778866.jpg

२० कार्तिक, लालबन्दी। मंगलवार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको कारमा बेपत्ता भएका दुईजना मृत अवस्थामा फेला परेका छन्। पोखरीमा डुबेको कार भित्र बेपत्ता २जनाको शव निकालिएको सर्लाही प्रहरीले जनाएको छ।  बर्दीबासबाट गएको सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पोखरीबाट निकालेका हुन् ।...

सर्लाहीमा कार पोखरीमा डुब्यो, २ जना बेपत्ता

Screenshot_20240528_08091-1730774094.jpg

२० कार्तिक, लालबन्दी। सर्लाहीमा कार पोखरीमा डुबेको छ।मंगलबार बिहान सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा  डुबेको सर्लाही प्रहरीले जनाएको छ।  कारमा  महोत्तरी गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1730768948.jpg

२० कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।   देशभर आंशिक देखि साधारणतया बदली  रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। मंगलबार दिउँसो कोशी प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत...

मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट हजुरआमाको मृत्यु, नाती घाइते

images-1730728300.jpg

१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार अपरान्ह धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती - ४ हरामिटोलमा  हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्र.०३-००४प ७२७६ नम्बरको स्कुटरले ठक्कर दिदा बाटो कट्दै गरेका पैदल यात्रुको मृत्यु भएको...

कटुवा पेस्तोलसहित एक जना पक्राउ

pestol-1730717734.jpg

१९ कार्तिक, हेटौंडा । रौतहटबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको समस्तीपुरमा ४२ वर्षीय राजेश सिंह रहेका छन् । उनलाई सोमबार चेकजाँचको क्रममा रौतहटको राजदेवी नगरपालिका-९ ब्रहमपुरी टोलबाट पेस्तोल र गोलीसहित सशस्त्र प्रहरी बेलबिछवाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका सिंहको साथबाट एक थान कटुवा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार