१६ असोज, हेटौंडा । हुम्लामा माटोको ढिस्कोले पुरेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्ल रहेका छन् । ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा दशैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई...
१६ असोज, हेटौंडा। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक बगाउदा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ । मंगलबार सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि ल्याइएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई...
१६ असोज, हेटौंडा। हेटौंडामा आधा किलो सुन सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा मंगलबार मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उक्त माईक्रोमा सवार भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा...
१५ असोज, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थित बागमती किनारमा तीन वटा शव फेला परेको छ। मन्थलीको उत्तर तर्फ बागमती नदी बग्ने गर्छ सोही नदी किनारमा एक महिला र दुईजना पुरुषको शव फेला परेको हो। मकवानपुरको प्रहरीले नदीमा माछा मार्न गएकाहरुले शव देखेको भन्ने बारे जानकारी प्राप्त भएको र घटनास्थल इलाका प्रहरी...
१४ असोज , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा २ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा २...
१३ असोज, भन्टाबारी। विगत केही दिनदेखिको अविरल वर्षाका हिमाली र पहाडी क्षेत्रमा पानी पर्दा सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आइतबार बिहान ३:०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जुन वहान ५६ वर्षयताकै उच्च रहेको हो। यसअघि कोशी...
१२ असोज, भन्टाबारी । सप्तकोशी नदीमा पानीको बहाव बढेर पुल माथिबाट पानी बग्न थालेपछि कोशी ब्यारेजको पुलबाट पूर्ण रुपमा आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताएका छन् । सप्तकोशीमा पानीको बहाव साँझ ५ः०० मापन गर्दा...
१२ असोज, हेटौंडा। विगत ३ दिनदेखिको अविरल वर्षाका पहिरो खस्दा मकवानपुरको बागमती गाउँपालिका एक युवतीले ज्यान गुमाएकी छिन्। गाउँपालिका वडा नम्बर ३ सुक्खा सल्यनीमा घरमाथि बाट खसेको पहिरोमा परेरे अन्दाजी २० वर्षीया फुलमाया थिङको ज्यान गएको मकवानपुर प्रहरीका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


























