Email :- prastakhabar@gmail.com

समाज

यात्रु बोकेर गाईघाट जाँदै गरेको बस सप्तकोशीमा खस्यो

Screenshot_20240926_19272-1727358339.jpg

१० असोज, बरमझिया। पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सप्तरीमा पर्ने कोशी पुलबाट नदी किनारमा खस खसेको छ।  बिहीबार साँझ यात्रु बोकेर बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको हो।उद्धारका लागि सुनसरी र सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको सप्तरी ट्राफिक प्रमुख प्रहरी...

श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

goli-murder-shot_20190223-1727327152.jpg

१० असोज, सर्लाही । सर्लाहीको हरिपुर्वामा एक श्रीमानले गोली हानी श्रीमतीको हत्या गरेका छन् भने बाबुलाई घाइते बनाएका छन् । गएराती हरिपुर्वा नगरपालिका-५ का धीरेन्द्र यादवले गोली हानी श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । गोली लागेर बाबु ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । उनको बाँया हातमा गोली लागेको र प्रादेशिक...

कान्तिलोकपथमा खसेको पहिरो (फोटो फिचर)

IMG-20240926-WA0006-1727319399.jpg

१० असोज, हेटौंडा। बिहीबार बिहानदेखि हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध रहेको छ। लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाखामा पहिरो खसेको हो। बोटो खुल्न दिनभर लाग्ने मकवानपुर प्रहरीले जनाएको छ । तस्विर: जिप्रका मकवानपुर ...

नक्कली चिकित्सकसहित १७ बिचौलिया प्रहरी नियन्त्रणमा

1622629624_pakrau-2-1727318797.jpg

१० असोज, हेटौंडा । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालका अनुसार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रतर्फ सर्वसाधारण तथा...

कान्तिलोकपथमा पहिरो खस्दा बाटो अवरुद्ध

Screenshot_20240926_08024-1727317348.jpg

१० असोज, हेटौंडा । बुधबार रातिको अविरल वर्षाका कारण पहिरो जाँदा  कान्तिलोकपथ अवरुद्ध बनेको छ। लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ अन्तर्गतका घट्टेपाखा क्षेत्रमा पहिरो खसेकोले बाटो अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ । बाटो खुलाउन फास्ट ट्याक निर्माण कम्पनीसंग समन्वय  भइरहेको जनाइएको छ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1727313483.jpg

१० असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...

वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ

Screenshot_20240707_18562-1727229455.jpg

९ असोज, हेटौंडा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् । ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1727227455.jpg

९ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ। कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ...

करेन्ट लागेर एक बालकको मृत्यु

karent-1727146779.jpg

८ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरी रहेका छन् । घरमा खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर मृत्यु प्रहरीले जनाएको छ ।  करेन्ट लागेर अचेत बनेका उनको अस्पतालमा उपचारका क्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार