Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर प्रहरीको अभियान    

47575697_2213338135620687-1544188511.jpg

सुनिल शिवाकोटी   २१ मंसिर, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाउने अभियान सुरु गरै संगै बैशाख देखि हाल सम्म १ सय ५० वटा हराएका र चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

Chanauta1-1544184281.jpg

२१ मंसिर, हेटौँडा । हेटौंडा–१९ सान्नानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष रामप्रसाद पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्यामकुमार रिमालले लेखा परिक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ का लागि करिव २१ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।...

शान्ति टोल विकासको भवन शिलान्यास

SantiTol-1544184000.jpg

२१ मंसिर, हेटौँडा । हेटौँडा–६ शान्टोलमा रहेको शान्ति टोल विकास संस्थाको भवन शिलान्यास गरिएको छ । टोल विकासले निर्माण गर्न लागेको संस्थाको भवन एवं प्रतिक्षालयको हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उद्घाटन गरेका हुन् । कार्यक्रममा वडा सदस्य शुभद्रा तिमल्सिना, अनुगमन समितिका संयोजक बासुदेव अधिकारी, संचारकर्मी...

तनहुँको धारापानी वनद्वारा रानी बनको अवलोकन

IMG_1755-1544100310.JPG

२० मंसिर, हेटौँडा । तनहुँ जिल्लामा रहेको धारापानी घुमाउनेडाँडा सामुदायिक वन उपभोक्ता समूहद्वारा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । अवलोकनकर्ताहरुलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, सदस्य राधिका लम्साल, कार्यालय सचिव भीमसेन पौडेल र उपभोक्ता केदार अधिकारी लगायतले वनको संरक्षण,...

गोरक्षश्वरमा मंसिर २६ देखि कथा ज्ञान महोत्सव हुने

Kathaa-1544099705.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षश्वर मन्दिरमा मंसिर २६ गतेदेखि श्रीमद भागवत कथा ज्ञान महोत्सव हुने भएको छ । सतिश्राप मोचनका लागि इच्छाकामना साधन परिवार चितवनको आयोजनामा महोत्सव हुन लागेको हो ।  महोत्सव आयोजक मूल समारोह समितिले विहिबार पत्रकार सम्मेलन गरी मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो ।...

  अबैध रुपमा लगाईएको गाँजा र अफिम नष्ट गर्दै मकवानपुर प्रहरी

gajga-kheti-1544020867.jpg

१९मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको विभिन्न स्थानमा लगाइएको अबैध लागु औषध गाँजा तथा अफिम खेती नियंत्रण तथा फडानी कार्यमा मकवानपुर प्रहरी सक्रियता देखाएको छ । जिल्लाको राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउपालिकाको बिभिन्न स्थानहरूमा भौगोलिक बिकटताको गलत फाईदा उठाउदै अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न...

निर्मला हत्यामा संलग्नताको आशंकामा एक पक्राउ

Arrested1-1544019790.jpg

१९ मंसिर, काठमाडौं । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।  कञ्चनपुर घर भएका २२ बर्षीय युवकको परिचय भने प्रहरीले गोप्य राखेको खबर कान्तिपुरमा छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि...

कहा गए आश्रममा आश्रय लिइरहेका कोइराला?

d-b-Koirala-1544018118.png

१९मंसिर, हेटौँडा । हेटौंडा –४ कर्रामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका २२ वर्षिय डि.बि. कोईराला ३ दिन देखि बेपत्ता भएका छन् । मंसिर १६ गते आइतबार बिहान करिब ८ः३० बजे तिरकोे समयमा कपाल काट्न जान्छु भनी आश्रमबाट निस्कीएका कोइराला हालसम्म पनि सम्पर्कमा नआएको मानव सेवा आश्रम श्रोतले जनाएको छ  । हातखुट्टा राम्रोसंग नचल्ने बैसाखी...

रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडामा

47489927_332746630878560_-1544016740.jpg

१९मंसिर, हेटौँडा । अन्तर्रा्ष्ट्रिय प्रविधिमा अग्र स्थानमा रहेको स्याओमीले पहिलो पटक क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो मोवाइल हेटौंडा बजारमा भित्रैको छ ।  बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरि नयाँ मोडेल रेडमी नोट सिक्स प्रो को लन्च गरिएको छ । १९ः९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार