Email :- prastakhabar@gmail.com

समाज

इन्जिनियरहरुको चुनावमा हेटौंडाका दुई उम्मेदवार

Engineer-1543930782.jpg

१८ मंसिर, हेटौँडा । नेपाल इन्जिनियरिङ एशोसियसनको मंसिर २८ गते हुन लागेको केन्द्रीय अधिवेशनमा हेटौँडाका दुई इन्जिनियरले उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रगतिशिल प्यानलबाट हेटौँडाका दुई जनाले उम्मेदवारी दिने भएका हुन् । हेटौडा सिमेन्टमा कार्यरत सिभिल इन्जिनियर श्यामकृष्ण कार्कीले प्रदेश ३ बाट केन्द्रीय सदस्यका लागि र इन्जीनियर...

सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एकजना पक्राउ

Pestol-1543929795.jpg

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको कमलपोखरीमा रहेको भोग रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ११ का शिशिर श्रेष्ठ रहेका छन् । प्रहरीको विशेष टोलीले उनको साथबाट  ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ...

निर्मलाको न्यायका लागि प्रशासन अघि लम्पसार

Nirmala-Aandolan-1543929092.jpg

१८ मंसिर, कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लािग जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै लम्पसार परेर विरोध प्रर्दशन गरेका छन् । प्रशासन अगाडि सडकमै लम्पसार सुतेर गरिएको प्रर्दशनमा नागरिक समाजसंगै कलाकारहरुको समेत सहभागिता रहेको थियो । बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा निर्मलाका परिवारलाई नागरिक समाज...

मल्टिमिडिया सङ्गै ब्यूटी विद अ पर्पस अवार्ड पनि जितिन श्रृंखलाले

shringkhala4221-1543854056.jpg

 १७ मंसिर, हेटौंडा । चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकि छिन् ।   श्रृंखलाले अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सार्वजनिक गरेकिछिन। अाफूले मल्टिमिडिया अवार्ड जितेकाेमा खुशी साट्दै...

१६ नम्बर वडाध्यक्ष कोइराला र समाजसेवी उप्रेतीले बाडे ब्लाङ्केट    

47389976_513187665832505_-1543842979.jpg

१७मंसिर, हेटौँडा। हेटौँडा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र समाजसेवी अभिषेक उप्रेतीले विपन्न जनजाति परिवारलाई ब्लाङ्केट बाडेका छन।  वडाध्यक्ष कोइराला र समाजसेवी उप्रेतीले हेटौँडा १६ शक्तिखोलामा रहेका जनजाति समुदायका ६३ घर परिवारलाई ब्लाङ्केट बाडेका हुन ।  ब्लाङ्केट वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कोइरालाले...

अम्बासगढि विकास लागि बकैयाको २५ लाख बजेट

Ambas-Gadi1-1543823587.jpg

१७ मंसिर, हेटौँडा । बकैयाको पर्यटकीय स्थल अम्बासगढिको पूर्वाधार विकासका लागि बकैया गाउँपालिकाले चालु आर्थिक बर्षमा २५ लाख रुपैँया बजेट विनियोजन गरेको छ । बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा रहेको पुरातात्विक महत्वको पर्यटकीय क्षेत्र अम्बासगढिको विकास र प्रवद्र्धनका लागि चालु आर्थिक बर्ष ०७५/७६ मा गाउँपालिकाले २५ लाख रुपैँया खर्च...

सहसचिव डाक्टर पौडेल १लाख घुस सहित पक्राउ

hatkadi-1-691x450-1543764280.jpg

.१६मंसिर, हेटौँडा । नेपाल सरकारका सहसचिव तथा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डाक्टर तारानाथ पौडेल घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले सहसचिव पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख समेत रेहका पौडेललाई लोकसेवा आयोगमा जागिर...

नाईट्रोभेटसहित हेटौँडा ७का तामाङ पक्राउ

lagu-manxe-1543763245.jpg

१६मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले  लागुऔषध नाईट्रोभेटसहित १ जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षक सुरेश कुमार थापाको कमाण्डमा खटि गएको प्रहरी टोलिले हेटोँडा १० बसपार्क नजिकै संकास्पद अवस्थामा बसी रहेको हेटौँडा ७का १८ बर्षीया बिबेक तामाङलाई चेकजाच गर्दा निजले कागजमा बेरी लुकाई छिपाई राखेको...

रोटरीको पहलमा निमार्ण गरिएको बिद्यालय हस्तान्तरण

Rotary-wheel-1543761922.jpg

  १६मंसिर, हेटौँडा । मकवानपुरको  दुई स्थानमा रोटरीको पहल तथा विदेशी स्थानले आर्थिक  सहयोगमा निमार्ण गरेको दुईवटा सामुदायिक बिद्यालयको भवन आइतबार बिद्यालयलाई हस्तान्तरण गरिएको छ । अष्ट्रेलियास्थित रोटरी क्लब अफ ताजमानिया, ताइवानस्थित रोटरी फाउण्डेशनको सहयोग तथा रोटरी क्लब अफ हेटौंडाको सहकार्यमा निर्माण गरिएको मकवानपुरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार