११ मंसिर, हेटौँडा । अवधै रुपमा नदिजन्य पदार्थ ओसार प्रसार गर्ने दुई वटा ट्याक्टरलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले छलि गरी हेटौंडा १ जरुवा टोलमा राप्तीखोलाबाट माटो र ढुङ्गा लोड गरेको ल्याइरहेको अवस्थामा ना ७ त ३७७ र ना ४ त ४०४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला...
११ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार विहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ६१६४...
१० मंसिर, हेटौँडा । सोमबार साझ हेटौँडा ४ कर्रामा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिदा मुत्यु भएको एक जनाको पहिचान खुलेको छ।मुत्यु हुनेमा मुगु जिल्ला खट्टार गाउपालिका घर भएका अन्दाजी १९ बर्षिया सुरेन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि नरेश कुमार...
१० मंसिर,हेटौँडा । हेटौँडाको कर्रा चोकमा तेल बोक्ने ट्यांकरले ठक्करबाट एकजनाको मृत्यु भएको छ । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नंबरको तेल बोक्ने ट्याङकरले ठक्कर दिएपछि उनको मुत्यु भएको भएको हो । मत्यु भएको भनिएको व्यक्तिको पहिचान खुलिनसकेको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिँने ट्यांकर र ट्यांकर चालक प्रहरी...
१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सुनहो भनि पहेंलो धातु देखाई महिलालाई ठगी गर्ने एकजान र करेन्ट लगाई माछा मार्ने २ जनालाई पक्राउ गर्नुका साथै कारवाही गरेको छ । प्रहरीले असोज १६ गते हेटौँडा १६ हटिया चिसापानी बस्ने ५७ बर्षीया सकुन्तला खड्कालाई हेटौँडा १० बसपार्कमा रहेको सब्जिमण्डी देखी आँखा अस्पताल जाने बाटोमा सुन जस्तो...
१० मंसिर, हेटौँडा । हेटौँडाको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालनमा आएको छ । २०६७ सालमा लगाएको महायज्ञबाट जडान भएको पाईपलाईन र सक्सन मेसिन ८ बर्षपछि आइतबारबाट संचालनमा आएको हो । अस्पताल व्यवस्थापनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । १२ लाख रूपैयाँमा जठान भएको अक्सिजन...
९ मंसिर, हेटौँडा । महिला हिंसा विरुद्धको १६ दिन अभियान आजबाट शुरु भएको छ । हरेक बर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म यो दिवस मनाउने गरिन्छ । मकवानपुरमा प्रभातफेरी गरेर अभियानको शुभारम्भ गरिएको छ । सचेतनामुलक प्लेकार्डसहित भएको र्यालीले हेटौँडा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य मुनु सिग्देल,...
८ मंसिर, हेटौँडा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बासु न्यौपाने निर्वाचित भएका छन् ।शनिबार सम्पन्न छैठौँ अधिवेशनबाट अध्यक्ष पदका उम्मेद्वार विज्ञान रिमाललाई १ मतअन्तरले पछी पार्दै न्यौपाने अध्यक्षमा विजयी भएका हुन् । कूल ४३ मत खसेकोमा रिमालले २१ र न्यौपानले २२ मत प्राप्त गरेका थिए ।...
८ मंसिर, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

























-1786686763.jpg)
