१९ असोज, हेटौँडा । जिल्ला पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–६ चौघडामा पशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । विश्व पशुपंक्षी दिवसको अवसरमा ‘पशुपंक्षीको मौलिक स्वतन्त्रता’ सम्बन्धी अन्तरक्रिया भएको हो । रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, डा. सञ्जीवकुमार ठाकुर, पशु...
१८ असोज, हेटौँडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ । रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रजापतीले रोटर्याक्ट रोटरीको सहयोगी मात्र नभई साथी भएको बताउँदै यसले...
१७ असोज, हेटौँडा । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सोमबार सम्पन्न भएको छ । जिल्लाका वन क्षेत्रसँग सरोकारवाला निकाय रहेको समितिको बैठक मनहरीमा भएको हो । बैठकमा जिल्ला वन कार्यालयका सूचना अधिकृत विशाल भट्टराई, पशु सेवा कार्यालयका पशु विकास अधिकृत रामकृष्ण यादव, जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत काशीराज हमाल, जल उत्पन्न...
१७ असोज, हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्था १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पत्राचार गरेको छ । सरकारले बहिरंग (ओपिडि) सेवा १० बजेदेखि ५ बजेसम्म दिने निर्णय गरेसँगै कार्यालयले मकवानपुरका सबै स्वास्थ्य संस्थालाई निर्णय अनुसार काम गर्न पत्रचार गरेको हो । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य...
१६ असोज, हेटौँडा । तत्कालिन चुरियामाई गाविसका पुर्व उपाध्यक्ष तथा समाजसेवी मिन बहादुर थपलियाको स्मृतिमा गठन भएको मिन बहादुर थपलिया स्मृति प्रतिष्ठानले विजया दशमी, दिपावली र छठका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर संयुक्त वडा कार्यालयका कार्यालय प्रमुख जगन्नाथ...
१६ असोज, हेटौँडा । राष्ट्रिय सूचना आयोगले दिएको आदेश पालना नगरे नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख र सूचना अधिकारीलाई कानुन अनुसार कारवाही गर्ने जनाएको छ । पत्रकार समेत रहेका आमभन्ज्याङका हरि हुमागाँईले मागेको सूचना ३ दिन भित्र उपलब्ध नगराएमा कार्बाही गर्ने आयोगले आदेश दिएको हो । आयोगले बिधुत प्राधिकरण...
१६ असोज, हेटौंडा । मकवानपुरको हाँडिखोलाबाट हेटौंडा अाउँदै गरेको बस दुर्घटना अनुसन्धान गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घटना अनुसन्धानका लागि प्रशासकिय अधिकृत विष्णुकुमार महत संयोजक, प्रहरी निरिक्षक शेख अदालत र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत सरोज पराजुली सदस्य रहेको समिति गठन गरेको छ । समितिले ७...
१६ असोज, हेटौंडा । मकवानपुरको हेटौँडा-१३ बेलडाँडामा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाँडीखोला-२ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस बेलडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ४ वर्षका प्रमिष लामिछाने तथा २५ वर्षका सूर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले...
१६ असोज, हेटौँडा । हेटौँडाबाट संचालन भईरहेको खबरब्रेक डटकम अनलाईन पत्रिकालाई एक थान कम्प्युटर सहयोग प्राप्त भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र ठकुरीले अनलाईनलाई कम्प्युटर सहयोग गरेका हुन् । आइतबार भएको शुभकामना अदानप्रदान कार्यक्रममा ठकुरीले खबरब्रेक डटकममा सम्पादक धर्मेन्द्र दाहाललाई सहयोग हस्तान्तरण गरेका...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...
२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...
२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...
२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...
२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...
२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...