Email :- prastakhabar@gmail.com

समाज

कपिलबस्तुमा गोली हानी नेताको हत्या

Shoot-1543034144.jpg

८ मंसिर, कपिलबस्तु । कपिलवस्तुमा गोली हानी एक जना नेताको हत्या भएको छ ।  शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतिवारीका ३० बर्षीय दिलिप चौधरीको गोली हानी हत्या भएको प्रहरी उपरिक्षक अचुतम प्रसाद पुडासैनीले जानकारी दिए । घर नजिकैको सडकमा एक समूहले शुक्रबार राति उनलाई गोली हानेको थियो ।  घोलि लागि घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने...

डडेलधुरा बस दुर्घटनामा १८ को मृत्यु (नामसहित)

Dead-Body-1542951677.jpg

७ मंसिर, डडेल्धुरा । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवा खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहिबार साँझ भएको दुर्घटनामा १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अमरगढी–५ मा रहेको  उग्रतारा...

डडेल्धुरामा बस दुर्घटना, १६ को मृत्यु

Accident-Photo-1542897299.jpg

६ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्ग रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै र ६ जनाको डडेल्धुरा जिल्ला अस्पतालमा मृत्यु...

गाँजा प्रभावित राक्सिराङमा प्रहरी चौकी स्थापना 

IMG_5295-1542892327.JPG

६ मंसिर, हेटौँडा । मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी  चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको शदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । चौकीको प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले उ्दघाटन गरे । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितीको अनुभुति भएको...

टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना पाईने

TU-1542876454.jpg

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलव्ध गराउने भएको छ । सार्वजनिक सूचना जारी गरी त्रिविले यस्तो जानकारी दिएको हो । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित जानकारी टेलिफोन नम्बर ०१–४६७२६३२ र ०१–४२८४१६७ मा फोन गरेर कार्यालय समयभित्र जानकारी लिन सकिने भएको छ । विद्यार्थी र...

विहिबार पनि धरान–चतरा प्रभावितद्वारा रिट दर्ता जारी

Patan-Uchha-Adalat-Hetaud-1542875093.jpg

६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयको अदालतमा रिट दर्ता विहिबार पनि जारी रहेको छ । आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै बुधबार अदालतमा रित दर्ता गराएका थिए । रिट निवेदकहरुको दस्तखत सनाखतको काम विहिबार पनि जारी रहेको छ । बुधबार ९० जनाको दस्तखत सनाखत भएको र...

 हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जना पक्राउ  

D-Police-1506340151-1542810435.JPG

  ५ मंसिर, हेटौँडा। मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलिले मंगलबार हेटौँडा १ चौकिटोलबाट प्रहरी चेकिङको क्रममा काठमाण्डौ बाट बिरगंज तर्फ जादै गरेको ना ५८प ३००७ नम्बरको स्कुटर चेक जाच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम...

जीप र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

Bike-Accident-1542809596.png

५ मंसिर, रुपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैनामा जीप र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ । सैनामैना सोरौलीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर वडा नम्बर ८ का तिलक सुनार रहेको र अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय...

अदालतमा मुद्धा हाल्दै धरान–चतरा प्रभावित स्थानीय

Dharan-Chatara-Muddha-Pho-1542794921.jpg

५ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयले बुधबारदेखि अदालतमा मुद्धा दर्ता गर्न शुरु गरेका छन् । उनीहरुले आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै मुद्धा दर्ता प्रक्रिया अघि बढाएका हुन् । धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार