Email :- prastakhabar@gmail.com

समाज

फिदा हुसेनको हत्यापछि दुहवीमा तनाव

Sunsari-1542791550.jpg

५ मंसिर, सुनसरी । सुनसरीको जय बाबा इँटा उद्योगमा कार्यरत ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्या भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ । मर्निङ वाकमा निस्केका दुहवी नगरपालिका वडा नम्बर ९ का हुसेनलाई मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...

खसी र मोबाईल चोरी गर्ने चार जना पक्राउ 

khasi-choor-1542724674.jpg

४ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौडाबाट २ जना मोबाईल चोरलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट मोबाईल चोरेको आरोपमा बकैया गाउँपालिका ६ बस्ने  १८ बर्षीया बिशाल दुलाल र हेटौंडा १ बस्ने बर्ष ३१ का राम लामालाई पक्राउ गरेको जनाएको छ  । प्रहरीले कार्तिक १२ गते पारिजातपथमा रहेको भ्वाइस मार्ट पसलबाट विभिन्न...

मेलमिलपकर्ता उत्पादन गर्न राक्सिराङमा तालिम

ddd-1542723632.jpg

४ मंसिर, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा मेलमिलापकर्ता उत्पादनको लागि तालिम सुरु भएको छ । गाउँपालिकाले गाउँघरमै न्यायको पहुँच बिस्तारको लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरेको हो ।  मंगलबारबाट गाउँपालिका कार्यालयमा सुरु भएको एक हप्ते तालिममा प्रत्येक वडाबाट तीन जना सहभागि रहेको प्रमुख प्रशासकीय...

लागुअौषधसहित हेटौंडाबाट एक पक्राउ

2018-11-19-21-45-52-1-1542643321.png

३ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडाको गस्ति टोलीले शंकास्पद अवस्थामा हिडिरहेको हेटौंडा ४ बस्ने वर्ष १९ को संजय देउलालाई लागु औषध सहित पक्राउ गरेको छ । देउलाले लगाएको ज्याकेटको खल्तिमा कागजमा बेरि राखेको लागु औषध नाईट्रोभेट १०५ ट्याब्लेट सहित पक्राउ गरिएको जिल्ला...

पोखराको टोलीद्वारा सोमबार रानी वनको अवलोकन

Rani-Ban-1542637348.jpg

३ मंसिर, हेटौडा । वन विज्ञान अध्ययन संस्थान,पोखरामा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले सोमवार हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन ।  सोहि क्याम्पसमा स्नातक प्रथम वर्षमै अध्ययनरत विद्यार्थीहरुले आईतवार पनि रानी सामुदायिक वनको अवलोकन गरेका थिए । क्याम्पसको वार्षिक कार्यक्रम अनुसार...

नेपाल विश्वमै सुन्दर देशः राजकुमारी मारिया

fff-1542633116.jpg

३ मंसिर, हेटौँडा । फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले नेपाल विश्वमै सुन्दर रहेको बताएकी छिन् । उनलै नेपालको सुन्दरता विश्वमै चर्चामा रहेकाले नेपाल आउन धेरै मानिसहरुले चाहना गर्ने गरेको उनले बताईन । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग भेट गर्न पाएकोमा आफू खुसी भएको भन्दै राजकुमारी मारियाले यहाँका मानिसहरुले गर्ने हरेक...

मकवानपुरगढी र त्रिखण्डीको एकादशी मेला (तस्विरहरु)

Makwanpur-Gadhi-1542618668.jpg

३ मंसिर, हेटौँडा । हरि बोधिनी एकादशीको अवसरमा मकवानपुरको प्रमुख धार्मिक स्थल मकवानपुरगढी र त्रिखण्डीमा मेला लागेको छ । भिमफदी गाउँपालिकामा रहेको त्रिखण्डी र मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी बंशगोपाल मन्दिरमा बर्षेनी एकादशी मेला लाग्ने गरेको छ । दुबै धार्मिकस्थलहरुमा भक्तजनहरुको विहानैदेखि भक्तजनको भिड लागेको छ । भिडलाई...

राष्ट्रिय परिचयपत्र वितरण सोमबारबाट शुरु

NID-1542599129.jpg

३ मंसिर, काठमाडौं । नेपाल सरकारले सोमबारबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । पाँचथरको एकजना सर्वसाधारण र सिंहदरबारका एक कर्मचारीलाई परिचयपत्र वितरण गरी कार्य शुभारम्भ गरिने भएको हो । पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । पहिलो चरणमा पाँचथरका १ लाख १० हजार जना र सिंहदरबारभित्रका ७ हजार कर्मचारीलाई परिचयपत्र...

आज हरि बोधिनी एकादशी पर्व 

tulasi-1542590783.jpg

३ मंसिर, हेटौँडा । आज हरि बोधिनी एकादशी । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार